ताजा खबर

प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला सम्पन्न

चरिकोट, पुस २५दोलखाको सदरमुकाम चरिकोटमा प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला आइतबार सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी…


लोकतान्त्रिक प्रणाली बलियो बनाउन निर्वाचनले सहयोग पुग्यो ः प्रमुख निर्वाचन आयुक्त थपलिया

दीक्षण समाचारचरिकोट, पुस २४प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सहयोग पुगेको बताउनु…


परिवारका स्वर्गीय सदस्यको स्मृतिमा मन्दिर व्यवस्थापन

राजकुमार भुजेल– दोलखाको भीमेश्वर नगरपालिका–७ उखुबारीका विक्रम शिवभक्तिले परिवारको स्वर्गीय सदस्यहरुको स्मृतिमा सेतीदेवी मन्दिरको छाना र प्राङ्गण निर्माण गर्नु भएको छ । स्वर्गीय हजुरबुबा मानबहादुर शिवभक्ती,…


हिउँ नपर्दा दोलखाका पर्यटन व्यवसायी चिन्तित

ईश्वर विश्वकर्मा, चरिकोट ः पुस महिना बित्न लाग्दा पनि हिउँ नपरेपछि दोलखाका होटल तथा पर्यटन व्यावसायीहरु चिन्तित भएका छन् । विगतमा पुस लाग्ने बित्तिकै पटकपटकको हिमपातले…


चरिकोटमा मूल्य तथ्याङ्क सम्बन्धी अन्तरक्रिया सम्पन्न

चरिकोट(दीस) ः सदरमुकाम चरिकोटमा मूल्य तथ्याङ्क प्रदायक स्रोत पसल तथा संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैँक को आर्थिक अनुशासन विभागद्वारा सही र…


दैनिकका सम्पादक घिमिरे सम्मानित

चरिकोट (दीस) –दीक्षण दैनिकका प्रकासक ÷ सम्पादक श्रृजन कुमार घिमिरे सम्मानित हुनु भएको छ । चरिकोटमा विहिबार भएको जिल्ला सहकारी संघ दोलखाको १७ औँ साधारणसभामा सहकारी…


जिल्ला सहकारी संघ दोलखाको १७ औं साधारणसभा सम्पन्न

चरिकोट -दीस । जिल्ला सहकारी संघ दोलखाको १७ औं साधारणसभा विहिबार चरिकोटमा सम्पन्न भएको छ । साधारणसभाको दोलखाबाट प्रतिनिधिसभाका सांसद गंगा कार्कीले उद्घाटन गर्नु भएको हो…


दोलखा उद्योग वाणिज्य संघको साधारण सभा बोलाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन

चरिकोट(दीस) ः दोलखा उद्योग वाणिज्य संघको साधारणसभा बोलाउन निर्देशन दिन माग राखेर प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गरिएको छ । विधानअनुसार दोलखाव उद्योग वाणिज्य संघले संघको…


दुई लाखसहित समातिएकी तत्कालिन दोलखाकी डिभिजन वन अधिकृत निर्दोष ठहरःअख्तियार गयो सर्वोच्चमा

चरिकोट(दीस) ः घुसको रकम भएको आरोपमा पक्राउ पर्नु भएकी दोलखा जिल्लाकी तत्कालिन डिभिजन बन अधिकृतलाई विशेष अदालतले सफाई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन दिएको…


सिंगटी बजारमा दुई वटा पार्किङ स्थल निर्धारण

दीक्षण समाचारचरिकोट, पुस १९दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र सिंगटीमा सवारीसाधन पार्किङ स्थलको व्यवस्था गरिएको छ । सवारीसाधनको जथाभावी पार्किङले बजारमा बढेको समस्यालाई मध्यनजर गर्दै विगु…