सत्यश्वर माविले मनायो ६४ औँ स्थापना दिवस
दीक्षण समाचारचरिकोट, माघ २१दोलखाको मेलुङ गाउँपालिका–१ पवटीमा अवस्थित सत्यश्वर माविले आफ्नो ६४ औँ स्थापना दिवस मनाएको छ । २०१६ सालमा स्थापना भएको सो विद्यालयले शुक्रबार ६४…
दीक्षण समाचारचरिकोट, माघ २१दोलखाको मेलुङ गाउँपालिका–१ पवटीमा अवस्थित सत्यश्वर माविले आफ्नो ६४ औँ स्थापना दिवस मनाएको छ । २०१६ सालमा स्थापना भएको सो विद्यालयले शुक्रबार ६४…
दीक्षण समाचारचरिकोट, माघ २१जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाप्रसाद पौडेलको सरुवा भएको छ । पौडेलको राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठान घुम्ती प्रशिक्षण शाखा…
जिरी (दीस) –बागमती प्रदेशका मुख्य मन्त्रीले शालिकराम जमकट्टेलले दोलखामा निर्माणधिन फिल्म सिटी निर्माण गर्न संघिय सरकारले प्रदेश सरकारलाई फाइल हस्तान्तरण नगर्दा समस्या आएको बताउनु भएको छ…
दीक्षण समाचारचरिकोट, माघ १९दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित कटुवाचउर बजारमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । बुधबार राति करिब ११ बजे…
दीक्षण समाचारचरिकोट, माघ १९दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ मा च्याउ खेती सम्बन्धी २० दिने तालिम सञ्चालन गरिएको छ । पालिकाले पराम्परागत खेतीमा अल्झिएका किसानहरुलाई व्यवसायिक…
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ स्थित कटुवाचौर बजारमा भीषण आगलागी हुँदा नौ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । बुधबार राति करिब ११ बजेदेखि…
ईश्वर विश्वकर्मा, चरिकोट ः दोलखामा आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोग बढेसँगै हलो र गोरु लोप हुन थालेका छन् । किसानहरुले खेतबारी जोत्न छिटो, सजिलो र भरपर्दो…
नवराज शिवाकोटी, चरिकोट ः दोलखा बजारमा अवस्थित भीम पुस्तकालय अस्तित्व संकटमा परेको छ । २०७२ सालको भुकम्पले पुस्तकालयको भवन भत्केपछि हालसम्म पनि पुनर्निर्माण गर्न सरोकारवालाले चासो नदिएसँगै…
चरिकोट(दीस)ः दोलखा जिल्लामा रहेको तामाकोशी पाँच जलविद्युत आयोजना निर्माणका लागि सिभिल र हाइड्रो मेकानिलतर्फको ठेक्कामा दुई कम्पनी सर्टलिस्टमा परेका छन् । सर्टलिस्टमा परेका कम्पनीहरुमा सिनो हाइड्रो कर्पोरेसन…
सिन्धुपाल्चोक(दीस)ः सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले छोरी जन्ममाउनेलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले छोरी सम्मान कार्यक्रम अन्तर्गत छोरी जन्माउने आमालाई नगद सहित सम्मान गर्ने भएको हो । आर्थिक वर्ष…