ताजा खबर

आगामी महिना जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने

दीक्षण समाचारचरिकोट, माघ २५दोलखाको सदरमुकाम चरिकोटमा आगामी महिना जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । मंगलबार जिल्ला समन्वयका प्रमुख बर्जुराम घतानीको…


दोलखा जिल्ला अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने

दीक्षण समाचारचरिकोट, माघ २५दोलखाको कालिञ्चोक गाउँपालिकामा अन्तरपालिकास्तरीय “तेस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०७९” हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल…


सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण सम्पन्न

दीक्षण समाचारचरिकोट, माघ २४दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा मंगलबार भएको अभिमुखीकरण कार्यक्रममा…


८४ वर्ष पुगेको खुशीमा एम्बुलेन्स वितरण

दीक्षण समाचारचरिकोट, माघ २३दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुाका ८४ वर्षीया चन्द्रमाया गिरीले नाम्दु स्वास्थ्य चौकीलाई ख वर्गको एम्बुलेन्स वितरण गर्नु भएको छ । गिरीले आफु ८४ वर्ष…


भीमेश्वर नगरपालिकाले स्वास्थ्य शिविर आयोजना गर्ने

दीक्षण समाचारचरिकोट, माघ २४दोलखाको भीमेश्वर नगरपालिकाले सबै वडामा एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जेष्ठ नागरिक र महिलाहरुको स्वास्थ्य परीक्षण, रोग पहिचान र…


झोरुङ खोलामा पुल निर्माण कार्य ७५ प्रतिशत सम्पन्न

दीक्षण समाचारचरिकोट, माघ २४दोलखाको विगु गाउँपालिका–४ लादुक स्थित झोरुङ खोलामा निर्माण भइरहेको मोटरेवल पुलको निमार्ण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ । सिंगटी–सोरुङ सडक खण्ड अन्तर्गत…


आगलागी पीडितलाई राहत वितरण

चरिकोट (दीस) – दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित कटुवाचउर बजारका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । राप्रपाका केन्द्रीय सदस्य सोभित उप्रेतीको आर्थिक सहयोग तथा राप्रपा दोलखाका…


दोलखामा “स्वस्थ जीवन प्रवद्र्धन” कार्यक्रम सुरु

दीक्षण समाचारचरिकोट, माघ २३जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले “स्वस्थ जीवन प्रवद्र्धन” कार्यक्रम सुरु गरेको छ । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मुल नाराका साथ केन्द्रले आइतबारदेखि…


नयाँ सेवा शुल्क निर्धारणका लागि कार्यदल गठन

दीक्षण समाचारचरिकोट, माघ २३पशुपति चौलागाईँ स्मृति अस्पतालको सेवा शुल्क सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ । अस्पतालले माघ लाग्नेबित्तिकै मंहगो सेवा शुल्क लिएको विषयमा चौतर्फी…


निर्वाचनमा अन्तर्घात गर्नेलाई दोलखा कांंग्रेसले माफी दियो

दीक्षण समाचारचरिकोट, माघ २३नेपाली कांग्रेस दोलखाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई माफी दिएको छ । कांग्रेसका पार्टी सभापति बर्मा लामाले सोमबार एक प्रेस विज्ञप्ती जारी…