ताजा खबर

दोलखा जिल्ला बुद्धिचाल संघमा नयाँ कार्यसमिति चयन

चरिकोट (दीस)–दोलखा जिल्ला बुद्धिचाल संघमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सदरमुकाम चरिकोट भएको पाँचौं जिल्ला अधिवेशनले ईन्द्र कुमार बस्नेतको अध्यक्षतामा ९ सदस्यीय जिल्ला संघ…


दोलखामा ७४ हजार बढी भेडाबाख्रालाई पीपीआर खोप

दीक्षण समाचारचरिकोट, फागुन ८दोलखामा पीपीआर रोग विरुद्धको खोप अभियान सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले फागुन एक गतेदेखि सञ्चालन गरेको सप्ताहव्यापी…


सभाहल निर्माणको काम पुनः सुरु

दीक्षण समाचारचरिकोट, फागुन ७दोलखाको सदरमुकाम चरिकोटमा अलपत्र परेको सभाहल भवनको निर्माण कार्य पुनः सुरु भएको छ । आधा काम सकेपछि निर्माण कम्पनीले ९ बर्ष सम्म अलपत्र…


मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढी

मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढीदीक्षण समाचारचरिकोट, फागनु ८दोलखाको मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाको प्राविधिक सहयोगमा गरिएको नमूना…


हनुमन्तेश्वर माविको ६३ औँ स्थापना दिवस मनाइयो

दीक्षण समाचारचरिकोट, फागुन ७दोलखाको बैतेश्वर गाउँपालिका–४ मैनापोखरीमा स्थित हनुमन्तेश्वर मावि (नमूना) को ६३ औँ स्थापना तथा २७ औँ अभिभावक दिवस मनाइएको छ । २०१६ सालमा स्थापना…


जनसचेतन साकोसको काठमाडौँ सेवा केन्द्र उद्घाटन

दीक्षण समाचारचरिकोट, फागुन ७बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा रहेको जनसचेतन साकोसको काठमाडौंमा सेवा केन्द्र उद्घाटन गरिएको छ । जडिबुटीमा स्थापित सेवा केन्द्रको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले…


चरिकोटमा भेलबेटको चप्पल बनाउने तालिम सुरु

दीक्षण समाचारचरिकोट, फागुन ७दोलखाको सदरमुकाम चरिकोटमा भेलबेटको चप्पल बनाउने तालिम सुरु भएको छ । परोपकार महिला बचत तथा ऋण सहकारी लिमिटेले भीमेश्वर नगरपालिकाको समन्वयमा शनिबारदेखि तालिम…


चरिकोटमा “ग्रासरुट फुटबल कार्यक्रम” सुरु

दीक्षण समाचारचरिकोट, फागुन ६दोलखाको सदरमुकाम चरिकोटमा “ग्रासरुट फुटबल कार्यक्रम” सुरु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ जिल्ला फुटबल संघले शनिबारदेखि…


शिवरात्रिको अवसरमा रक्तदान

दोलखा सदरमुकाम चरिकोटमा शिवरात्रि पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक तथा सांस्कृतिक कार्य क्रियाशिल लालीगुराँस युवा क्लबले स्थित पशुपति मन्दिर परिसरमा रक्तदान कार्यक्रम…


दोलखाका शिव मन्दिरहरुमा दर्शनार्थीको भीड

दीक्षण समाचारचरिकोट, फागुन ६हिन्दु धर्मावलम्बीहरुको महान् पर्व शिवरात्रिको अवसरमा दोलखाका शिव मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । शनिबार बिहानैदेखि शिवको श्रद्धापूर्वक भक्तिआराधना गर्न शिवालय मन्दिरहरुमा भक्तजनको…