ताजा खबर

जिरी उद्योग वाणिज्य संघमा बाबुराजा श्रेष्ठको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित

चरिकोट (दीस) – जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित हुनु भएको छ । संघको पाँचौ वार्षिक साधारणसभामा नयाँ नेतृत्व लागि भएको निर्वाचनमा गेल्वु शेर्पालाई…


दोलखामा दुधको मुल्य वृद्धि

दोलखा। दोलखामा दुधको मुल्य वृद्धि भएको छ। दोलखा दुग्ध उधोग लिमिटेड चरिकोट ले एक सुचना सार्वजनिक गर्दै दुधजन्य पदार्थको मूल्य वृद्धि भएको जनाएको हो। आज चैत…


जेष्ठ नागरिकहरूलाई वडाको उपहार

दोलखा । दोलखाको भिमेश्वर नगरपालिका वडा नं ४ स्थित जिलुमा जेष्ठ नागरिकहरूलाई इलेक्ट्रोनिक्स जग र स्टिल थर्मस वितरण गरिएको छ। वडाका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरूलाई…


तामाकोसी गाउँपालिकाको केन्द्र गोप्य मतदानबाट छनोट गरिने

चरिकोट(दीस) ः तामाकोसी गाउँपालिकाको पालिका केन्द्र गोप्य मतदानबाट छनोट गरिने भएको छ । सोमबार पालिका केन्द्र तोक्नका लागि बोलाईएको गाउँसभा बैठकमा प्रस्तावित केन्द्रहरु मध्ये पालिका केन्द्र गोप्य…


तामाकोसीका शेयरधनीले शेयर अभौतिकीकरण नगरे हकप्रद शेयरमा आवेदन दिन नपाईने

चरिकोट(दीस) ः माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कागजी शेयर अभौतिकीकरण नगर्नेले हकप्रद शेयर नपाउने भएका छन् । अझै दुई लाख भन्दा बढी संख्यामा रहेका शेयर धनीहरुले शेयर अभौतिकीकरण…


च्छोरोल्पा जनरल अस्पतालले दोलखामा सुरु ग¥यो इन्डोस्कोपी सेवा

बाबुराम शर्मा, चरिकोटः दोलखाको सदरमुकाम चरीकोटमा रहेको च्छोरोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटले आयोजना गरेको इन्डोस्कोपी तथा शल्यक्रियाशिविर सम्पन्न भएको छ । टिचिङ अस्पतालका इन्डोस्कोपिस्ट डा. रोमीदहालको नेतृत्वमा…


माओवादी केन्द्रले ग¥यो सम्मान

चरिकोट(दीस) ः नेकपा माओवादी केन्द्र दोलखाले दोलखा चेम्बर अफ कमर्सलाई सम्मान गरेको छ । मंगलवार नेकपा माओवादी केन्द्रले एक कार्यक्रमको आयोजना गरी चेम्बर अफ कमर्सलाई सम्मान गरेको…


दारी ग्याङ दोलखाको पहिलो भेला सम्पन्न

चरिकोट (दीस) – दारी ग्याङ दोलखाको पहिलो भेला शनिबार सम्पन्न भएको छ । शनिबार भएको भेलाले विभिन्न सामाजिक कार्य गर्ने निर्णय गरेको छ । भेलाले बृक्षारोपण…


आइसीसी लिग–२ : पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको सहज जित

काठमाडौँ, २९ फागुन (रासस) :आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सहज जित निकालेको छ । नेपालले पपुवा न्युगिनीविरुद्धको खेल नौ विकेटले…


दोलखा महोत्सवको अन्तिम दिन आस्था राउत आउँदै

चरिकोट –‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार, समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको दोलखा महोत्सवको समापनको अन्तिम दिन दोलखाली चेली तथा चर्चित गायिका…