ताजा खबर

प्रेस सेन्टर नेपाल दोलखाका संस्थापक अध्यक्ष सहित ९ जना सम्मानित

राजकुमार भुजेल,दोलखा। प्रेस सेन्टर नेपाल दोलखाका ९ संस्थापक सम्मानित भएका छन् ‌। शनिबार सदरमुकाम चरिकोट स्थित हाम्रो रेडियो सभाहलमा सम्पन्न भएको प्रेम सेन्टर नेपाल दोलखाले जिल्लाको…


दोलखामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन,अध्यक्षमा बस्नेत

राजकुमार भुजेल,दोलखा।नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपाल दोलखा जिल्ला अध्यक्षमा अबिरल बस्नेत चयन भएका छन्। शनिबार सदरमुकाम चरिकोट स्थित हाम्रो रेडियोको सभाहलमा सम्पन्न प्रेस सेन्टरको छैठौं…


मेलुङ गाउँपालिकाले कृषकलाई अनुदानमा धानको विउ वितरण गर्ने

चरिकोट(दीस) ः मेलुङ गाउँपालिकाले कृषकहरुलाई धानको उन्नत जातको विऊ वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा स्थानीयकृषकहरुलाई उन्नत…


भीमेश्वर नगरपालिकालाई ललितपुर महानगरपालिकाको ३५ लाख सहयोग

चरिकोट( दीस) ः ललितपुर महानगरपालिकाले भीमेश्वर नगरपालिकालाई ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भीमेश्वर नगरपालिका भित्र रहेका सम्पदा संरक्षणको उद्देश्यले महानगरले सो सहयोग गरेको हो ।ललितपुर…


काभ्रेपलाञ्चोक नागरिकता भन्दा पासपोर्ट बनाउने बढी

काभ्रेपलाञ्चोक ः काभ्रेपलाञ्चोक जिल्लामा नागरिकता बनाउने भन्दा पासपोर्ट बनाउनेको संख्या बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको विगत तीनमहिनाको तथ्याङ्क अनुसार नागरिकता भन्दा पासपोर्ट बनाउनेको संख्या…


दोलखामा दुईसय प्राथमिक शिक्षक नियुक्ति हुँदै

चरिकोट(दीस) ः दोलखामा दुईसय जना प्राथमिक तहका स्थायी शिक्षकहरु नियुक्ति हुने भएका छन् । शिक्षक सेवा आयोगले लिएको लिखित तथा अन्तर्वातामा सफल भएका दुईसय जना शिक्षकहरु जिल्लाका…


भीमेश्वरद्वारा गरिब परिवारका प्रारम्भिक सूचि प्रकाशित

चरिकोट(दीस) ः भीमेश्वर नगरपालिकाले गरिब परिवारको प्ररम्भिक सूचि प्रकाशित गरेको छ । नगरले नेपाल सरकार भूमिब्यवस्था तथा गरिवी निवारण मन्त्रालयबाट प्राप्त नगर भित्रका गरिव परिवारको प्रारम्भिक सूचि…


आमाबाबु विहीन बालबालिकाको लगत संकलन गरिने

चरिकोट(दीस) ः बैतेश्वर गाउँपालिकाले आमाबाबु विहीन वालबालिकाको लगत संकलन तथा अद्यावधीक गर्ने भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट स्वीकृत कार्यक्रम अनुसार आमाबाबु विहीन बालवालिका…


तामाकोसी गाउँपालिकाका सबै वडाहरुमा बर्थिङ सेन्टर

चरिकोट (दीस) ः दोलखाको तामाकोसी गाउँपालिकाका सबै वडाहरुमा बर्थिङ सेन्टर स्थापना गरिएको छ  । गाउँमा नै सुत्केरी गराउन सहजताको लागि गाउँ पालिकाका सात वटै वडाहरुमा बर्थिङ…


दोलखामा कक्षा १२ का विद्यार्थीहरुलाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिदै

राजकुमार भुजेल,दोलखा। दोलखामा कक्षा १२ का विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन हुने भएको छ। जि.पि. कोईराला फाउण्डेशन को आयोजना तथा पूर्व प्रधानमन्त्री शिखर पुरुष स्व….