ताजा खबर

‘परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन’

चितवन, ३ जेठ (रासस) :नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताउनुभएको छ । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले…


आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम…


जिरी नगरपालिकाद्धारा नेपाल बैंकको शाखा स्थापना गर्न माग

चरिकोट(दीस)ः जिरी नगरपालिकाले जिरीमा नेपाल बैंकको शाखा कार्यालय स्थापना गर्न माग गरेको छ । विगतमा सुरक्षा ब्यवस्थाको कारण द्वन्द्वकालमा जिरीमा रहेको शाखा बन्द गरिएकोमा वर्तमान समयमा त्यस्तो…


जेठ ५ गतेबाट अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने

नवराज शिवाकोटी,चरिकोट ः सदरमुकाम चरिकोटमा जेठ पाँच गतेबाट खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । चेस होम दोलखाको आयोजनामा सदरमुकाममा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।सोमबार…


स्थापना दिवसको अबसरमा रक्तदान

चरिकोट (दीस)– नेकपा एमाले निकट अनेरास्वीयु र युवा संघ नेपालको सँयुक्त आयोजनामा सदरमुकाम चरिकोटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २ संगठनको स्थापना दिवसको अबसरमा…


घरघरमा धारा बनेपछि खुसी

चौतारा, १ जेठ (रासस) ःसिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग हुनुहुन्छ । एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि…


सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौँ, १ जेठ रासस सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को…


पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ, ३१ वैशाख (रासस) :जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२…


नेपाल औषधि व्यबसायी संघको साधारणसभा सम्पन्न, संघमा नयाँ नेतृत्व

दोलखा ः नेपाल औषधि व्यबसायी संघ संयुक्त जिल्ला शाखा दोलखा तथा रामेछापको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा भएको उक्त…


विपन्न समुदायलाई रेडियो वितरण

मुग्लिन, ३१ वैशाख (रासस) :सूचनाको पहुँचमा सबै नागरिकलाई पु¥याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडियो वितरण गरेको छ । पहिलो चरणमा वडा नं ५…