माउन्टेन बाईकिङ रेस (सिजन एक) को उद्धघाटन
चरिकोटः गणतन्त्र दिवस को अवसरमा अयोजित साहसिक माउन्टेन बाईक रेस(सिजन एक) को प्रतिनिधि सभाका सांसद गंगा कार्कीले उद्घाटन गर्नु भयो । भीमेश्वर नगरमा पर्यटन प्रबद्धन गर्ने उद्देश्यले…
चरिकोटः गणतन्त्र दिवस को अवसरमा अयोजित साहसिक माउन्टेन बाईक रेस(सिजन एक) को प्रतिनिधि सभाका सांसद गंगा कार्कीले उद्घाटन गर्नु भयो । भीमेश्वर नगरमा पर्यटन प्रबद्धन गर्ने उद्देश्यले…
चरिकोट(दीस)ः चालु अर्थिक वर्षको दश महिनाको अवधिमा मेलु¬ङ गाउँपालिकाले करिब ५२ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले सो अवधिमा साधारण तथा पूँजिगत खर्च गरी कुल ५१…
चरिकोट(दीस)ः निजि क्षेत्रद्वारा निर्माण गरिएको लामावगर सुरुङ मार्गमा सवारी सधन चल्न थालेका छन् । सरकारले आर्थिक लाभ नहुने भनी निर्माणमा चासो नदिएको सुरुङ मार्गको निजि क्षेत्रले…
राजकुमार भुजेल (चरिकोट)ः नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिकाले आगामी जेठ १७ गते हुने नगर सम्मेलन र २८ गते हुने जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न गर्न वडा गाउ÷ नगर,…
चरिकोट(दीस) ः तामाकोसी गाउँपालिकाले शिक्षक स्वर्णीम अवकास कार्यक्रम ल्याउने भएको छ । स्थायी सेवा अवधि २० वर्ष पूरा गरेका तथा ५५ वर्ष उमेर पूरा भएका शिक्षकहरुका लागि…
नवराज शिवाकोटी, चरिकोटः ठेकेदारले स्थानीयहरूलाई काम गरेको रकम भुक्तानी नदिई सम्पर्क विहीन भएपछि गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा नवनिर्मित सिमी गाउँ स्वास्थ्य चौकी भवन प्रयोगमा…
चरिकोट(दीस) ः बैतेश्वर गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकहरु तथा गाउँपालिकाका कर्मचारीहरुलार्य कार्यालय समयमा कार्यालय बाहेक कुनै संघसंस्थाको कार्यत्र mममा संलग्न नहुन निर्देशन दिएको छ । गाउँपालिका…
राजकुमार भुजेल/ चरिकोट – दोलखामा आज बृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दोलखाद्धारा आयोजित बृहत शैक्षिक…
श्रृजन कुमार घिमिरे,चरिकोट ः भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धर नगर भित्रका विद्यालयको शैक्षिक बेथिति हटाउन एक्सनमा उत्रिनु भएको छ । विहिवार उहाँ अनुगमनको क्रममा भीमेश्वर नगरपालिका…
चरिकोट(दीस) ः नेपाली कांग्रेसका नेता स्वं भीमबहादुर तामाङको स्मृतिमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडीले जितेका छन् । उपाधि जित्नु भएका महिन्द्रकारले८.५ अंक प्राप्त गर्नु…