पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता ः अर्थमन्त्री महत
काठमाडौंः अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट कार्यान्वयनमा ध्यान दिँदै पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताउनुभएको छ ।आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका…