ताजा खबर

नेपालमा एउटा पत्रकारलाई कुनै रोग लागेमा चन्दा संकलन गनुपर्ने अवस्था छ

मन्दिरा थापा २०४६ सालपछि नेपालमा सञ्चार क्षेत्रले यती धेरै फडको मारेको छ । ०४६ सालपछि मुलुकमा विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजनहरु खुले । सववेव र मिडियमवेवमा मात्रै…


बस्नेतको पहलमा श्री विरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण

राजकुमार भुजेल, दोलखा। भिमेश्वर नगरपालिका वडा नं ७ स्थित श्री बिरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण गरिएको छ। आज उखुबारीका सामाजिक अभियन्ता तथा पुर्व विद्यार्थी…


शिक्षक माग्दै दोलखाको सारदा माबिमा विद्यार्थीको प्रदर्शन

२२ जेठ, चरिकोट । दोलखाको बिगु गाउँपालिका ३ बुलुङमा रहेको सारदा माबिका विद्यार्थीले शिक्षक माग गर्दै प्रदर्शन गरेका छन् ।लामो समयदेखि विषयगत शिक्षक उपलब्ध नभएकाले पठन…


नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् । विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री…


१५ मुर्रा राँगोबाट एकलाख भैंसीमा नश्ल सुधार गरिने

काठमाडौ ः भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने…


दश प्रतिशत शै®या विपन्न नागरिकलाई निःशुल्क छुट्याई उपाचार गर्न निर्देशन

चरिकोट (दीस) ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शै®या विपन्न नागरिकलाई छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । आइतबार मन्त्रालयले सुचना जारी गर्दै निःशुल्क रुपमा…


दोलखा ल्याइयो बज्रधर ईन्द्रको मूर्तिः स्थानीयद्वारा भब्य स्वागत

चरिकोटः २०५२ सालमा दोलखा बाट हराएको धार्मिक, ऐतिहासिक तथा पूरातत्वीक बज्रधर ईन्द्रको मुर्ति हङकङको संग्रहालयबाट दोलखा ल्याइएको छ । शुक्रवार मुर्तिलाई दोलखा ल्याइएको हो ।मुर्ति दोलखा ल्याइपु¥याईँदा स्थानीयहरुले…


उखुबारीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर,१ सय ५७ जनाले सेवा लिए

राजकुमार भुजेल, दोलखा। विभिन्न रोगबाट बच्न सचेतना,रोगको पहिचान र उपचार सेवाहरुबाट वञ्चित भएका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उखुबारी…


जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा‌ मेलिशा ढुङ्गेल प्रथम

राजकुमार भुजेल, दोलखा। जिल्ला युवा समिति दोलखाको आयोजनामा आज सदरमुकाम चरिकोटमा भएको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा सहिद स्मृति आवसिय माध्यामिक विद्यालय जिरीका छात्रा मेलिशा ढुङ्गेल प्रथम भएकी…


सुनकोशीमा जीप खस्दा तीन बेपत्ता

सिन्धुली, १९ जेठ (रासस) :मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्…