ताजा खबर

तनाव ब्यवस्थापन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

चरिकोट(दीस)ः दोलखाको पर्यटकीय नगर जिरीमा दुई दिने तनाव ब्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । शनिवार कार्यशाला सम्पन्न भएको हो ।जिल्लाका आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाद्वारा जिल्लाका कार्यालय प्रमुखहरुलाई…



अपाङ्गतालाई स्वरोजगार बनाउन झोल साबुन तथा फिनेल बनाउने तालिम

राजकुमार भुजेल (निर), चरिकोट । अपाङ्गताहरुको सीप बृद्धि गरी स्वरोजगार बनाउने उद्देश्यले दोलखाको कालिन्चोक गाउँपालिका वडा नं ३ सिङ्गटीमा झोल सावुन तथा फिनेल बनाउने तालिम दिइएको…



दोलखाको बञ्चरेमा बसका सहचालक मृत फेला

दाेलखा — दोलखाको बञ्चरेमा यात्रुबाहक बसका सहचालक मृत अवस्थामा फेला परेका छन् । कालिञ्चोक गाउँपालिका–४ को दोलखा सिँगटी सडक खण्डको बञ्चरेमा बा २ ख ८३९ नम्बरको बसका…



बाँदरको टोकाइबाट घाइते भएका बालकको काठमाडौं टेकु अस्पतालमा उपचार हुँदै

दोलखा । बाँदरको टोकाइबाट दोलखाको भिमेश्वर नगरपालिका वडा नं ४ का १३ वर्षिय प्रमोद मुङग्राती गम्भीर घाइते भएका छन्। बुधबार दिउसो आफ्नो मकै बारिमा बाली खान…


कृषकलाई १ सय ५९ वटा मौरी सहितको घार वितरण

राजकुमार भुजेल (निर), चरिकोट। दोलखाको भिमेश्वर नगरपालिका वडा नं ९ ले कृषकहरुलाई मौरी सहितको घार वितरण गरेको छ । बुधबार EBA2 प्रजेक्ट जिविकोपार्जन कार्यक्रम अन्तर्गतको ८०…



विशाक्त च्याउ खाँदा नौ जना बिरामी

पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ…