ताजा खबर

अपर तामाकोसी हाइड्रो पावरको बुकक्लोज श्रावण २६ गते

चरिकोट(दीस)ः अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको श्रावण २६ गते बुलक्लोज हुने भएको छ । हकप्रद शेयर निश्काशनको प्रयोजनको लागि शेयर धनी पहिचान गर्न श्रावण २६ गते एक…


दोलखाका सार्वजनिक यातयातमा भाडा लिस्ट नटाँसे तीनहजार जरिवाना गर्ने

चरिकोट(दीस)ः पूर्व अरनिको यातायातका बसमा भाडाको लिस्ट नटाँसेको पाइएमा बस ब्यावसायीलाई तीनहजार जरिवाना गरिने भएको छ । बसमा भाडा लिस्ट नटाँसिएको पाइएको गुनासो यात्रुहरुबाट आएकोले भाडालिस्ट नटाँस्ने…


नेपाली काँग्रेसको दोलखाको बैठक श्रावण २३ गते

चरिकोट(दीस)ः नेपाली काँग्रेसको संगठन सुदृढिकरण अभियान अन्तर्गत आन्तरिक विशेष अभियान अन्तर्गत केन्द्रय सदस्य मधु आचार्य दोलखाका लागि प्रतिनिधि तोकिनु भएको छ । श्रावण २० गते देखि ३०…


आर्थिक अवस्था नाजुक रहेकी सुत्केरी सावित्राको घरमा पुगे मेयर मानन्धर खाद्य सामग्री लिएर

नवराज शिवाकोटी, चरिकोट ः भीमेश्वर नगरपालिका वडा नम्बर एक पहरेकी सावित्रा थामी सुत्केरी भएको थाह भएपछि भीमेश्वर नगरका मेयर ईश्वरनारायण मानन्धर शनिवार वर्षे झरीका विच आवश्यक…


दोलखामा पहिरो, १ जनाको मृत्यु ,३ जना बेपत्ता, ३ जना घाइते

चरिकोट ः दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका – ८ मा गएको पहिरोको कारण एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन । गएराती ९…


दोलखामा ८७ प्रतिशत भू–भागमा धान रोपाइँ सम्पन्न

राजकुमार भुजेल (चरिकोट ) ः दोलखामा यो बर्ष ८७ प्रतिशत भू–भागमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि विकास अधिकृत…


वडाले विपन्न बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने

चरिकोट (दीस) ः भीमेश्वर नगरपालिका ५ ले आर्थिक रुपमा विपन्न बिरामीलाई एम्बुलेन्स सेवा निशुल्क गर्ने भएको छ । वडाले आर्थिक रुपमा कमजोर व्यक्ति बिरामी भएमा काठमाडौंसम्मको एम्बुलेन्स…


(एकीकृत समाजवादी) दोलखाले तीन वटै सरकारलाई बुझायो ध्यानाकर्षणपत्र

चरिकोट (दीस) ः (एकीकृत समाजवादी) दोलखाले बिभिन्न माग राख्दै तीन वटै सरकारको ध्यानाकर्षण गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै सो पार्टीले तीनवटै सरकारको ध्यानाकर्षण…