ताजा खबर

सडक जोगाउन नाला सफा गर्न आफै जुटे स्थानीय

चरिकोट(दीस)ः सडक जोगाउन तथा भल नियन्त्रण गर्ने कार्यमा सार्के स्वाँराका स्थानीयहरु जुटेका छन् । वर्षायाम लागेसँगै सडक विग्रने तथा अनियन्त्रित रुपमा भल आउने समस्याको रोकथामका लागि भीमेश्वर…


समयमैं खोप लगाउनाले गाई अनुवांशिक स्रोत जिरी केन्द्रका गाई सुरक्षित

चरिकोट(दीस) ः लम्पी स्किन रोगले देशैभरका पशुहरु प्रभावित भइरहेको बेला दोलखामा रहेको एकमात्र सरकारी फर्मको रुपमा रहेको गाई आनुवंशिक श्रोत केन्द्र जिरीका गाई भने सुरक्षित रहेको…


विगु गााँउपालिकामा निङ्ग्रो टिप्न गएका बाबुछोरा पहिरोमा बेपत्ता

चरिकोट ःपहिरोले बगाउदा जिल्लाको विगु गाउँपालिका ७ स्थित विगु गाउँमा निङ्ग्रो टिप्न गएका २ जना बेपत्ता भएका छन्।बिगु गाउँपालिका ७, का अन्दाजी ३५ वार्षिय निम्दोर्जे शेर्पा र उनका…


चेम्वर अफ कमर्स र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको सयुँक्त आयोजनामा रक्तदान सम्पन्न

चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । दोलखा चेम्वर अफ कमर्स र नेपाल औषधि व्यवसायी संघ दोलखाको सयुँक्त आयोजनामा रक्तदान सम्पन्न भएको…


चेतनामूलक स्टिकर टाँस्दै स्वच्छ वातावरण मैत्री अभियान सुरु

चरिकोट(दीस)ः जिल्ला युवा समिति दोलखाद्वारा चेतान मूलक स्टिकर टाँस्दै स्वच्छ वातवारण मैत्री अभियान सुरु गरिएको छ । चौविसौं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शनिवार विहान समितिले सदरमुकाम चरिकोटमा…


नेविसंघ दोलखाद्वारा सर्ट रेसको आयोजना

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा सर्ट रेसको आयोजना गएिको छ । शनिवार विहान नेपाल विद्यार्थी संघ दोलखा शाखाले सो रेसको आयोजना गरिएको हो ।स्थानीय सातदोवाटो बाट सुरु भएको २ दशमल…


विगु गाउँपालिकामा पहिरोमा पुरिएर एक बालकको मृत्यु

दोलखा — दोलखाको विगु गाउँपालिकाको साँघुरेमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । तामाकोशी नदीमा तिते माछा टिप्न आएका विगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश…


सिन्धुपाल्चोकमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दोलखाका २३ वर्षीय विश्वराज श्रेष्ठको मृत्यु

चरिकोट (दीस) ः सिन्धुपाल्चोकमा बसले मोटरसाइकललाई ठक्कर दिदाँँ दोलखाका एक युबकको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाँउपालिकाका ७ का हाल भीमेश्वर ३ चरिकोटको बसपार्क…


काफ्लेको आक्रोश : ‘संविधानमा लेखिएको निःशुल्क शिक्षा किन कार्यान्वयन आएन

काठमाडौं । नेपाली कांग्रेस बाग्मति प्रदेशका प्रमुुख सचेतक कुन्दनराज काफ्लेले संविधानमा लेखिएको निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन हुन नसकेकाेमा गुनासो गरेका छन् । ‘टक सेन्टर’ ले आज…


बागमती प्रदेशका ११ स्थानीय तहद्वारा तलवी प्रतिवेदन पास नगरी तलब भुक्तानी

नवराज शिवाकोटी,चरिकोटः बागमती प्रदेशका ११ स्थानीयतहरुले गत आर्थिक वर्षमा राष्ट्रिय कितावखाना( शिक्षक) बाट तलवी प्रतिवेदन पास नगराई शिक्षकहरुलाई तलब भुक्तानी दिएका छन् । तलवी प्रतिवेदन नगराई तलब…