ताजा खबर

गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा

राष्ट्रिय समाचार समिति (रासस)गोरखा, १० भदौ : गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । गर्भवती र गर्भमा…


धानमा गबारोको समस्या

नारायणगढ (चितवन), १० भदौ: चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको…


आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने

काठमाडौँ, १० भदौ : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी…


वक्तृत्वकलाको प्रथम मेलिसा ढुंगेल

चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटमा भएको “राष्ट्रिय स्वाधिनता र वैदेशिक हस्तक्षेप ”विषयक वक्तृत्वकला प्रतियोगितामा मेलिसा ढुंगेल प्रथम हुनु भएको छ। जिरीमा रहेको शहिद स्मृति आवासीय…


खिम्ती–१ को सेयर दिन स्थानीयहरुको माग

चरिकोट(दीस)ः तामाकोसी गाउँपालिकामा निर्माण भएको खिम्ती १ जलविद्युत आयोजनाको शेयर आफूहरुलाई दिनु पर्ने स्थानीयहरुले माग गरेका छन् । दोलखा तथा रामेछापका प्रभावित क्षेत्रका वासिन्दाहरुले शेयर पाउनु पर्ने…


जनमुखी सहकारीले विद्यार्थीलाई छात्रबृत्ति दिने

चरिकोट(दीस)ः जनमुखी सहकारी संस्थाले विद्यार्थीहरुलाई छात्र बृत्ति प्रदान गर्ने भएको छ । संस्थाका सदस्य रहेका सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहकारीले छात्रबृत्ति दिने भएको हो । सामूदायिक विद्यालयमा आधारभूत…


सुनखानीमा फ्युज सेवा सुरु

चरिकोट(दीस)ः नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवालाई भरपर्दो बनाउन कालिञ्चोक गाउँपालिका वडा नम्बर आठको सुनखानीमा फ्युज सेवा संचालनमा ल्याएको छ । आइतवारबाट प्राधिकरणले सो सेवा संचालनमा ल्याएको हो ।आइतबार…


भीमेश्वर वडा ५ को कार्यालय भवन निर्माण गरिने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर पाँचको कार्यालय भवन हाल कार्यालय संचालन भइरहेको स्थानमानैं निर्माण गरिने भएको छ । हालै वडा समितिको बैठक बाट सो स्थानमा कार्यालय…


“समर प्रोग्राम” मार्फत विद्यार्थीलाई सीपोन्मुख बनाउँदै पाँचखाल

काभ्रे, ः पाँचखाल नगरपालिकाले उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीलाई ‘समर प्रोगाम’मार्फत समुदाय, उद्योग र शैक्षिक संस्थालाई जोडेर विद्यार्थीको सिकाइलाई सीपोन्मुख बनाउन अभियान थालेको छ ।यसका लागि नगरले…


दोलखामा सार्वजनिक सवारी साधनका रुपमा कालो प्लेटका बोलेरोले सेवा दिने

चरिकोट(दीस)ः दोलखामा अब सार्वजनिक सवारी साधनका रुपमा कालो प्लेटका बोलेरोहरुले सेवा दिने भएका छन् । भद्रावती यातायात प्रालि मार्फत कालोप्लेटका बोलेरोहरुले सार्वजनिक सवारी साधनहरुले सेवा दिने भएका…