ताजा खबर

मानिसलाई घाइते पार्ने राँगोलाई गोली हानी मारियो

चरिकोट(दीस)ः मानिसलाई जथाभावी आक्रमण गर्ने राँगोलाई गोली हानी मारिएको छ । मंगलवार उक्त राँगोलाई प्रहरीले गोली हानी मारेको हो ।भीमेश्वर नगरपालिका वडा नम्बर पाँच पुछार माटीमा मानिसलाई आक्रमण…


भीमेश्वर नगरपालिका ५ मा एक महिला मृत फेला

चरिकोट (दीस) ः आइतबार विहान देखी बेपत्ता दोलखाको भीमेश्वर नगरपालिकाकी एक महिला मृत अबस्थामा फेला परेकी े छन् । मृत फेला पर्नेमा वडा नं. ५ धर्मघर…


लप्चीबाट तिब्बत जाने दुई नाका खोलिए पनि स्थानीयलाई भएन राहत

चरिकोट(दीस)ः चीन सरकारले तिब्बतसँग सीमा जोडिएको दोलखाको दुईवटा नाका खोले पनि लप्चीवासिलाई भने राहत नपुगेको स्थानीयहरुले गुनासो गरेका छन् । हाल खोलीएको एउटा नाकासम्म पुग्न लप्चीबाट दुई…


साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन ल्याउन माग

काठमाडौँ, ९ असोज : नेपाल निजामती कर्मचारी सङ्गठनले राष्ट्रियस्तरका टे«ड युनियनले दिएका ७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गरेको…


कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु

भक्तपुर, ९ असोज :: राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते…


चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

काठमाडौँ, ९ असोज : नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको…


पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

फुङ्लिङ (ताप्लेजुङ), ९ असोज : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित…


तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

राष्ट्रिय समाचार समिति (रासस)दमौली (तनहुँ), ९ असोज : डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको…


यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

राष्ट्रिय समाचार समिति (रासस)तुलसीपुर (दाङ), ९ असोज ः काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते…


याँया (इन्द्रजात्रा)का क्रममा विभिन्न सडकमा सवारी आवागमन निषेध

काठमाडौँ, ९ असोज : याँया (इन्द्रजात्रा) को अवधिमा यही असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरले आज याँया…