ताजा खबर

सहकारीहरुलाई आवश्यक विवरण असोज महिना भित्र पेश गर्न आग्रह

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले भीमेश्वर नगरक्षेत्र भित्र दर्ता भएका तथा नगरबाहिर दर्ता भई भीमेश्वर नगरमा कार्यक्षेत्र रहेका सहकारीहरुलाई आवश्यक विवरण नगरपालिकामा पेश गर्न आग्रह गरेको छ । भीमेश्वर…


नेपालको आर्थिक बृद्धिदर ३ दशमलब ९ पुग्ने अनुमान

चरिकोट(दीस)ः सन २०२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलब नौ प्रतिशत पुग्ने अनुमान गरिएको छ । विश्व बैकले बुधवार सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा सो अनुमान गरिएको हो ।आयत…


गत आर्थिक वर्षमा ७ सय ६६ जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

चरिकोट (दीस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक बर्ष सात सय ६६ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश…


तेस्रो अधिवेशन सम्पन्न

चरिकोट(दीस)ः अनेरास्ववियु (क्रान्तिकारी) मेलुङ गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ । मंगलवार अधिवेशन सम्पन्न भएको हो ।सम्मेलन संगठनका केन्द्रीय सचिवालय सदस्य चन्द्रकुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।…


तातोपानी नाकामा चहलपहल बढ्यो

रासस, चौतारा (सिन्धुपाल्चोक), – दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल,…


अपर तामाकोशीको हकप्रद शेयर ७८ प्रतिशत सङ्कलन

चरिकोट(दीस) ः अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । विहिवार सम्ममा उक्त रकम संकलन भएको हो ।दोलखामा सञ्चालित चार सय…


एमाले बागमती प्रदेश सदस्यले लिए शपथ

चरिकोट(दीस)ःनेकपा एमाले बागमती प्रदेश सदस्य तथा पदाधिकारीहरुले शपथ लिएका छन् । हालै प्रदेश कमिटिमा निर्वाचित सदस्य तथा पदाधिकारीहरुले काठमाडौंमा शपथ लिएका हुन् ।नवनिर्वाचित कार्य सामिति सदस्यहरु तथा पदाधिकारीहरुले…


कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दोलखा ७३ औँ स्थानमा

चरिकोट(दीस)ः गृह मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दोलखा ७३ औं स्थानमा परेको छ  । गृह सचिव र प्रमुख जिल्ला अधिकारी विचमा गत आर्थिक…


अनेरास्ववियुले बुझायो ज्ञापन पत्र

चरिकोट(दीस)ः नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले जिल्ला प्रशासन कार्यालय दोलखामा ध्यानाकर्षण पत्र बुझाएको छ । दोलखामा संञ्ंचालन हुने यातायातका साधनहरुले विद्यार्थीहरुलाई ४५ प्रतिशत भाडा…