ताजा खबर

यो बर्षको भाइटीकाको साइत १० बजेर ५१ मिनेटमा

चरिकोट(दीस) ः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ । समितिका अनुसार शुभसाइत…


बागमती स्तरीय खुला फुटवल प्रतियोगिता सुरु

चरिकोट (दीस) ः बागमती क्लब स्तरीय प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । जिल्ला फुटबल संघले आयोजना गरेको उक्त प्रतियोगिताको बागमती प्रदेश सांसद भरत…


भूकम्प पीडितलाई दोलखाका स्थानीय तहले २० लाख सहयोग गर्ने

चरिकोट (दीस) ः दोलखाका सबै स्थानीय तहले रुकुम पश्चिम र जाजरकोटको भूकम्प पीडितलाई नगद २० लाख रुपैयाँ सहयोग दिने भएका छन्  । सोमबार बसेको जिल्ला समन्वय…


नेपाली कांगे्रस दोलखाको महासमिति सदस्यको लागि ११ जनाको उम्मेद्वारी

चरिकोट (दीस) ःनेपाली कांग्रेस दोलखामा महासमिति सदस्यका लागि २२ जनाले उम्मेद्वारी दिनु भएको छ । सोमबार भएको उम्मेद्वारी दर्तामा २२ जनाले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ ।…


सुपर ओभरमा नेपाल पराजित

चरिकोट (दीस) ः ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाललाई हराउदै उपाधि जितेको छ । घरेलु टोली नेपाललाई आइतवार सुपर ओभरमा हराउँदै उसले…


भलिबल प्रतियोगिताको उपाधि भरतपुरलाई

जिरी (दीस) ः युवा सञ्जाल जिरीको आयोजनामा भएको जिरी च्याम्पियनसिप २०८० अन्र्तगत भएको भलिबल प्रतियोगिताको उपाधि चितवनको भरतपुर महानगरपालिकाले जितेको छ । आइतबार जिरीमा भएको फाइनल…


भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

काठमाडौँ, १९ कात्तिक : जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका…


जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला, १९ कात्तिक : जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु…


रुकुम पश्चिममा पहिलो चरणको उद्धार सकियो, राहत वितरण थालिँदै

त्रवेणी (रुकुम पश्चिम), १९ कात्तिक : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ । साथै नगरकार्यपालिकामा…


घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १९ कात्तिक : मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ…