ताजा खबर

आवधिक निर्वाचनका लागि ‘बार’ नै तोकेर प्रस्ताव

काठमाडौँ, ६ मङ्सिर : प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ…


शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा

काठमाडौँ, ६ मङ्सिर : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी…


३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

दोलखा, ६ मङ्सिर : दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र…


अपर तामाकोसी हाईड्रो पावर कम्पनीको नाफा एक अर्ब बढी

चरिकोट(दीस)ः अपर तामाकोसी हाइ«ो पावर कम्पनीको नाफा एक अर्ब नाघेको पाइएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणका अनुसार कम्पनीको नाफा…


दोलखा सुन प्रकरणः प्रहरीले बुझायो सरकारी वकिल कार्यालयमा प्रतिवेदन

चरिकोट (दीस) ः सुन तस्करी आरोपमा दोलखामा पक्राउ परेका अभियुक्तलाई मुद्दा चलाउन प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । मंगलबार पत्रकार सम्मेलन प्रहरीले प्रतिवेदन बुझाएको…


दीक्षण दैनिक आठ बर्षमा प्रवेश

दोलखाको सदरमुकाम चरिकोटबाट २०७३ साल मंसिर ५ गतेबाट प्रकाशन सुुरु गरेको यस दीक्षण दैनिकले साताँै बर्ष पार गरी आठौँ बर्षमा प्रवेश गरेको छ । दोलखा जस्तो हिमाली…


दाेलखाकाे देउरालीमा बोलेरो दुर्घटनाः एककाे पुरूषकाे मृत्यु, १२ जना घाइते

चरिकोट (दीस) : दोलखाको भीमेश्वर नगरपालिका वडा  ७ मा बा २१ च ८२६८ नम्बरको बोलेरो दुर्घटना हुँदा एक पुरूषकाे  मृत्यु भएको छ।दुर्घटनामा परी मेलुङ गाउँपालिका ७…


अनुगमनका लागि राज्य व्यवस्था समितिका सदस्यहरु भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौँ, २२ कात्तिक : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरु स्थलगत अध्ययन र अनुगमनका लागि जाजरकोट–भूकम्पबाट प्रभावित क्षेत्रतर्फ जानुभएको छ । गत…


मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ : उपाध्यक्ष भुसाल

ललितपुर, २२ कात्तिक : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताउनुभएको छ । पछिल्लो…


कामपाले छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने

काठमाडौँ, २२ कात्तिक : काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छाको व्यवस्थापन गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा…