ताजा खबर

पुष २६ देखि बृहत रामेछाप महोत्सव हुने

चरिकोट(दीस)ः सदरमुकाम मन्थलीमा पुष २६ गते बाट बृहत रामेछाप महोत्सव हुने भएको छ । रामेछाप उद्योग वाणिज्य संघको अयोजनामा महोत्सव हुने भएको हो ।जिल्लाको आर्थिक कृयाकलापलाई टेवा दिन…


पुराणको आम्दानी–खर्च सार्वजनिक

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा असोज महिनामा लगाइएको श्रीमद् देवी भागवत पुराणको खर्च विवरण सार्वजनिक गरिएको छ । मंगलवार पत्रकार सम्मेलन गरी आयोजकले आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिेएको…


बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

जानकी (बाँके), १२ मङ्सिर : बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल…


आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १२ मङ्सिर : हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा…


आगलागी पीडितलाई गुभाजुद्वारा सहयोग

चरिकोट (दीस) ः नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गुभाजुले आगलागी पीडितलाई सहयोग गर्नु भएको छ । जिल्लाको जिरी नगरपालिका –२ स्थित तल्लो श्यामाका आगलागी पीडित…


एकीकृत समाजवादी दोलखाको अधिवेशन चरिकोटमा हुँदै

चरिकोट(दीस)ः एकीकृत समाजवादी दोलखाको अधिवेशन मंसिर ३० गते देखि पुष १ गतेसम्म हुने भएको छ । अधिवेशन जिल्ला सदरमुकाम चरिकोटमा हुने भएको हो ।अधिवेशनको नेकपा एकिकृत समाजवादी पार्टीका…


मंसिर १५ गतेबाट अखिल कप भलिवल प्रतियोगिता हुने

चरिकोट(दीस)ः अनेरास्ववियु (क्रान्तिकारी) मेलुङ गाउँपालिकाको आयोजनामा दोस्रो अखिल (क्रान्तिकारी) कप भलिवल प्रतियोगिता २०८० हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ…


एकै परिवारका तीनजना डाक्टर बन्दै

चरिकोट(दीस)ः आर्थिक अबस्था सामान्य भएका परिवारमा जन्मेका दलित परिवारका एकै घरका तीन सन्तान डाक्टर बन्न सफल हुनु भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर चार…


सरकारलाई गाभीले क्यान्सर विरुद्धको एचपिभी खोप उपलब्ध गराउने

काठमाडौँः सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनको अन्तिम साता गाभीसँग…


रसियन आर्मिमा भर्ना भएका दाेलखाका राेकाकाे मृत्युु

चरिकोट : रसियन आर्मिमा भर्ना भएका दोलखाका एक युवकले ज्यान गुमाएका छन् ।रसियामा मृत्यु हुनेमा मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका राजकुमार रोका रहेका छन् …