ताजा खबर

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण

वीरगञ्ज, १४ मङ्सिर : सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा…


बाख्रापालन प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिने

चरिकोट(दीस)ः विगु गाउँपालिका वडा नम्बर ३ मा बाख्रापालन प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । विगु गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार सो कार्यक्रम सञ्चालन…


चौँरी पालकलाई प्रोत्साहन अनुदान

चरिकोट(दीस)ः दोलखा र सिन्धुपाल्चोकका चौँरिपालक किसानहरुलाई प्रोत्साहन अनुदान उपलब्ध गराईने भएको छ । बागमती प्रदेश सरकार अन्तर्गत भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र दोलखाले सो अनुदान रकम उपलब्ध…


सहकारी दर्ता गर्न रोक

चरिकोट(दीस)ः नेपाल सरकारले सहकारीको दर्ता गर्न तथा सेवा केन्द्र विस्तार जस्ता कार्यमा रोक लगाएको छ । सहकारीहरुबाट ठूलो बचत स्वीकार गर्ने तथा जोखिम युक्त रकम लगानी गर्ने…


अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि केलिन ब्रोनलाई

चरिकोट (दीस) ः दोलखामा भएको अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि फ्रान्सका साईकिलिष्ट केलियन ब्रोनले जित्नु भएको छ । बुधबार भएको प्रतियोगितामा उहाँले प्रथम हुँदै…


रसिया सेनामा मारिएका रोका व्यवसायको ऋण तिर्न रसिया गएका थिए

चरिकोट ः रसियन सेनामा भर्ना भएका दोलखाका एक पुरुषको मृत्यु भएको छ । रसियामा मृत्यु हुनेमा मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका राजकुमार रोका रहनु भएको…


तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते

दमौली, १३ मङ्सिर : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख…


प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ, १३ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज…


राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ, १३ मङ्सिर : सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान…


विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

कञ्चनपुर, १३ मङ्सिर : छोरीमाथि हुने विभेद हटाउन कृष्णपुर नगरपालिकामा ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । नगरपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी…