ताजा खबर

बाह्र वर्षपछि नेपाल स्काउटमा निर्वाचन

काठमाडौँ, १९ मङ्सिर: बाह्र वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत…


लागुपदार्थ दुर्व्यसन रोक्न प्रहरीको ‘नवप्रवर्तनीय’अभियान

महोत्तरी, १९ मङ्सिर : नेपाल प्रहरीले मधेस प्रदेशमा लागुपदार्थ दुर्व्यसनविरुद्ध नयाँ अभियान सञ्चालन गरेको छ । लागुपदार्थको दुर्व्यसन र यसको कारोबारविरुद्ध सचेतना र निस्तेजकार्य सँगसँगै बढाउन…


सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार छ सय

काठमाडौँ, १८ मङ्सिर : नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको…


बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु

चरिकोट(दीस)ः तामाकोशी गाउँपलिकाका एक युवकको भरुवा बन्दुकले लागी मृत्यु भएको छ । शनिवार राति आफैले बोकेको भरुवा बन्दुक पड्कीइ उनको मृत्यु भएको हो ।तामाकासी गाउँपालिका वडा नम्बर दुईको…


पुषमा दोलखा महोत्सव हुने

चरिकोट(दीस)ः दोलखा सदरमुकाम चरिकोटमा बृहत दोलखा महोत्सवको आयोजना हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुष १३ गते देखि २२ गते सम्म बृहत दोलखा महोत्सवको…


क्याविनेट बैठक चरिकोटमा

चरिकोट(दीस)ः लायन्स क्लब ईन्टरनेसनल अन्तर्गत डिस्ट्रिक्ट ३२५ डि नेपालको ऐतिहासिक बैठक दोलखाको सदमुकाम चरिकोटमा सम्पन्न भएको छ । मानव सेवालाई प्राथमिकतामा राखी गतिविधि गर्ने क्लबको दोस्रो…


अपाङ्गमैत्री संरचना बनाउनु पर्नेमा जोड

्चरिकोट (दीस) ः सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय अपाङग मैत्री हुनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाको आयोजनामा चरिकोटमा शनिबार…


दोलखाको तामाकोसी गाँउपालिकामा सिकार खेल्न गएका एक युवकको मृत्यु, ६ जना पक्राउ

चरिकोट (दीस) ः दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्कीएर जना ज्यान गएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षिय सन्जीव सार्की रह्नु भएको छ…


भीमबहादुर तामाङ स्मृति दिवस सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा आदर्श पुरुष एवं स्वच्छ छविका नेता भीमबहादुर तामाङको १२ औं स्मृति दिवस मनाइएको छ । नेपाली काँग्रेस दोखलाको आयोजनामा पूजापाठ तथा चियापान कार्यक्रमको आयोजना…


दोलखा सुन प्रकरणः ९ जनालाई पुर्पक्षकालागि थुनामा राख्न आदेश

चरिकोट(दीस)ः दोलखामा भएको ११ केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये ९ जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउने तथा तीन जनालाई धरौटीमा रिहा गर्ने…