ताजा खबर

सन्दर्भ मर्यादित महिनावारी दिवसः साथी–तपाईँ उठाइदिनुस् न मेरो समस्या

जनकपुरधाम, २२ मङ्सिर : मधेस प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई महिनावारी भएकै कारण पारिवारिक तनाव कहिल्यै भएन । हुनसक्छ परिवार शिक्षित भएकाले पनि होला उहाँले कहिल्यै…


उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफल

काभ्रेपलाञ्चोक, २२ मङ्सिर : उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ । धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता…


जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

काठमाडौँ, २२ मङ्सिर : पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको…


किसानलाई प्लास्टिक ट्याङ्की

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिका वडा नम्बर आठका किसानलाई खानेपानी तथा सिंचाई प्रयोजनका लागि प्लास्टिक ट्याङ्की वितरण गरिएको छ । लुथरन वल्र्ड फेडेरेसनको आर्थिक सहयोगमा हुराडेक नेपाल दोलखाको सहकार्य…


भीमेश्वर नगरपालिका वडा नम्बर तीनले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुका विउ वितरण गर्ने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर तीनले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुका विउ वितरण गर्ने भएको छ । वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडाले किसानहरुलाई आलुको विउ वितरण गर्ने…


राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य

चरिकोट(दीस)ः सामाजिक सुरक्षा भत्ता लिनका लागि योग्य लाभग्राहीको विवरण प्रविष्टी गर्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता विवरण…


जिल्ला सहकारी संघ दोलखाको निर्वाचन मंसिर २३ गते

चरिकोट(दीस)ः जिल्ला सहकारी संघको सञ्चालक समितिको निर्वाचन मंसिर २३ गते हुने भएको छ । बुधवार बसेको निर्वाचन उपसमितिको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उक्त दिन निर्वाचन हुने…


झुले–छौंडे सडक कालोपत्रे गर्न बजेट विनियोजन गरिने

चरिकोट (दीस) ः बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले दोलखाको तामाकोशी गाउँपालिका अन्तर्गतको झुुले छौंडे सडक कालोपत्रे गर्नको लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता…


सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

सिन्धुपाल्चोक, २० मङ्सिर : सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’ले मङ्गलबार विद्युतीकरण…


भूकम्पबाट ज्यान गुमाएकामृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु

जाजरकोट, २० मङ्सिर : कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ ।…