ताजा खबर

सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

म्याग्दी, २५ मङ्सिर :म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा हुनुहुन्छ । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका…


जाजरकोट भूकम्प : नौ करोड बराबरको खाद्यान्न क्षति

जरकोट, २५ मङ्सिर : जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु नौ…


दोलखाका १७ जना मावि शिक्षकलाई नियुक्ति

चरिकोट(दीस)ः दोलखाका विभिन्न स्थानीय तहहरुमा १७ जना स्थायी शिक्षकहरुको नियुक्ति गरिएको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भइ आएका विभिन्न विषयका १७ जना माध्यमिक शिक्षकहरुको आइतवार नियुक्ति…


एमाले दोलखाले आज बृहत जनसभा गर्दै

चरिकोट (दीस) ः “समृद्धिको लागि संकल्प यात्रा” अन्र्तगत नेकपा एमालेले दोलखा सरमुकाम चरिकोटमा आज बृहत सभा गर्दै छ । बृहत सभालाई एमालेका अध्यक्ष के.पी शर्मा ओलीले सम्बोधन…


छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

काठमाडौँ, २४ मङ्सिर ः त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा…


मौरीपालन व्यवसायबाट मनग्य आम्दानी

गलकोट, २४ मङ्सिर : बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो ।…


जिल्ला सहकारी संघ दोलखाको अध्यक्षमा देवीप्रसाद शर्मा फुयाल चयन

चरिकोट (दीस) ः जिल्ला सहकारी संघ लिमिटेड दोलखाको १८ औँ वार्षिक साधारणसभाबाट संघको अध्यक्षमा देवीप्रसाद शर्मा फुयाल चयन हुनु भएको छ । आज चरिकोटमा भएको साधारण…


भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा रु २५ लाखसम्मको घर कर्जा पाउने

काठमाडौँ, २२ मङ्सिर : जाजरकोट भूकम्प प्रभावितले रु २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउनेभएका छन् । नेपाल राष्ट्र…


हराउँदै छन् काठका ठेकी

मन्थली (रामेछाप), २२ मङ्सिर : रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँ धेरै मेहनतका साथ खोलाको पानीलाई डोहो¥याएर…


प्राधिकरणले बेच्यो रु १५ अर्ब २४ करोडको बिजुली

काठमाडौँ, २२ मङ्सिर : यस वर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत…