ताजा खबर

‘महिलालाई जिम्मेवारी दिन समाज अझै हिचकिचाउँछ’

मध्यविन्दु (नवलपरासी), २७ मङ्सिर : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटकी निर्मला कँडेल बिहान सबेरै उठेर घरधन्दा सकेपछि सामुदायिक वन स्थानीय महासङ्घको कार्यालय जानुुहुन्छ । उहाँले स्थानीय वन…


सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौँ, २७ मङ्सिर : वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ । नेपाल सरकार र…


भूकम्पप्रभावित क्षेत्रमा साढे तीन हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम), २७ मङ्सिरः रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् । हालसम्म तीन हजार पाँच सय अस्थायी आवासी निर्माण भएका छन्…


आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् : अर्थमन्त्री

काठमाडौँ, २७ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिनुभएको छ । अर्थ…


साधारण सभा सम्पन्न

चरिकोट(दीस)ः दोलखा जेसिजको दोस्रो साधारण सभा सम्पन्न भएको छ । मंगलवार नयाँ नेतृत्व चयन गर्दै साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले अध्यक्षमा जगदिश कार्की, कार्यकारिणी उपाध्यक्षमा…


विद्यार्थीलाई स्टेशनरी वितरण

विद्यार्थीलाई स्टेशनरी वितरणचरिकोट(दीस)ः पशुपति कन्या मन्दिर माविका विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरिएको छ । मंगलवार नमस्ते शैलुङ नामक संस्थाको समन्वयमा विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो ।संस्थाले…


ब्यवसायिक पशुपालनका लागि अनुदान दिइने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एकले ब्यवसायिक पशुपालनका लागि अनुदान दिने भएको छ । वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ब्यवसायिक पशुपालन कार्यक्रम अन्तर्गत सो अनुदान दिने भएको…


काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौँ, २७ मङ्सिर : काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध…


जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

काठमाडौँ, २७ मङ्सिर : जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएको छ । भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले सो सङ्ख्यामा लाभग्राही कायम…


प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो मिटरब्याजसम्बन्धी प्रतिवेदन

काठमाडौं । सरकारले गत चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझावसहितको प्रतिवेदन बुझाएको…