ताजा खबर

नेपाल पब्लिक क्याम्पस संघ दोलखाको अध्यक्षमा शान्त के.सी

चरिकोट (दीस) ः नेपाल पब्लिक क्याम्पस संघ दोलखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा शान्त के.सीलाई चयन गरेको छ । शनिबार सदरमुकाम चरिकोटमा भएको अधिवेशनले १३…




वाइसिएलको भेला सम्पन्न

चरिकोट(दीस)ः नेकपा माओवादी केन्द्र निकट वाइसिएल नेपाल दोलखाको छैटौँ जिल्ला भेला सम्पन्न भएको छ । सम्मेलन विहिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो ।भेलाको वाइसियल नेपालका पुर्व केन्द्रीय अध्यक्ष…


तामाकोशी हाइड्रो पावरको शेयर आजबाट लिलाम हुँदै

चरिकोट(दीस)ः अपर तामाकोशी हाइड्रोपावर कम्पनीकोे शेयर आज देखि लिलाम हुँदैछ । कम्पनीले सर्वसाधारणकालागि हकप्रद शेयर दिन छुट्याइ नविकेको शेयर आजबाट लिलामी हुन लगेको हो । आज देखि कम्पनीको…


एकल महिलालाई चल्ला वितरण

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एक का एकल महिलाहरुलाई कुखुराका चल्ला तथा दाना वितरण गरिएको छ । वडाका सत्तरी जना महिलालाई आयआर्जनकालागि चल्ला तथा दाना वितरण गरिएको…


दोलखाको विगु गाउँपालिका अति दुर्गम

चरिकोट(दीस)ः दोलखा जिल्लाको विगु गाउँपालिका जिल्लाका नौ स्थानीय तहहरुमध्ये अति दुर्गममा परेको छ । नेपाल सरकारले हालै गरेको स्थानीयतहको वर्गीकरण अनुसार विगु अति दुर्गम अर्थात क श्रेणीमा…


दोलखा महोत्सव उद्घाटन गर्न प्रधान मन्त्री आज दोलखा आउँदै

चरिकोट(दीस)ः बृहत दोलखा महोत्सव २०८० को उद्घाटन गर्न प्रधानमन्त्री पुष्प कमल दहाल आज दोलखा आउँदै हुनुहुन्छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको दश दिने महोत्सवको…


डुङ्गा संरक्षणमा जुटे रामछापका माझी

रामेछाप ः कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन् । सडक विस्तार तथा पुलहरु निर्माण…


ढलान हुने अवस्थाको पुल भत्कियो

टक्सार (भोजपुर), १२ पुस : षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ…