ताजा खबर

विमान चालक शाहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौँ, १९ पुस: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको…


रुकुम पश्चिममा दुई करोड ५० लाखको मह उत्पादन

रुकुम पश्चिम, १९ पुस : रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ । विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो । किसानले…


मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक, १९ पुस : मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको…


विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गा: प्रधानमन्त्री

काठमाडौँ, १९ पुस: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताउनुभएको छ । रामेछापको सुनापति गाउँपालिकाको…


नेपाल–भारत विद्युत् व्यापारमा फड्को : तीन प्रसारण लाइन एकैपटक सञ्चालन

काठमाडौँ, १९ पुस : नेपाल र भारतबीच बिजुली खरिदबिक्रीका लागि महत्वपूर्ण मानिएका तीन वटा प्रसारण लाइनको आज उद्घाटन भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय…




छोपा बामरे हिमाल आरोहण गर्ने टोली सम्मानित

चरिकोट (दीस) ः ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरि फर्केका विगु गाउँपालिकाका अध्यक्ष सहित ६ जना सम्मानित भएका छन् । चरिकोटमा भईरेहको बृहत दोलखा महोत्सवको अवसरमा उहाँहरुलाई…


आधारभुत स्वास्थ्य केन्द्र भवनको उद्घाटन सम्पन्न

चरिकोट (दीस) ः जिल्लाको कालिन्चोक गाउँपालिका वडा नम्बर ५ मा रहेको लापिलाङ आधारभुत स्वास्थ्य केन्द्रको भबन सोमबार उद्घाटन गरिएको छ । भबनको दोलखा बागमती प्रदेशका सांसद…


“वडाअध्यक्ष कप”को उपाधि बैतेश्वर माविलाई

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका वडा नंं ५ मा भएको “वडाअध्यक्ष कप” को उपाधि बैत्यश्वर माविले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा द राइजिङ…