ताजा खबर

एसईई तयारी कोचिङ कक्षा संञ्चालन गरिने

चरिकोट (दीस) ः यसवर्षको “हेमन्त प्रधान स्मृति निःशुल्क एसईई तयारी कोचिङ कक्षा” फागुन ५ गतेबाट सुरु हुने भएको छ । नेपाल विद्यार्थी संघ दोलखाको आयोजनामा तयारी कक्षा…


न्यूनतम रोजगारीमा संलग्न हुन आवेदन माग

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारीमा संलग्न हुन आवेदन दिन आग्रह गरेको छ । बेरोजगारहरुलाई आगामी आर्थिक वर्षका लागि न्यूनतम रोजगारीमा आवेदन दिन आग्रह…


स्थायी शिक्षक नियुक्ति गर्दा कुनै शुल्क लिन नपाइने

चरिकोट(दीस)ः स्थायी शिक्षक नियुक्ति तथा पदस्थापन गर्दा अब कुनै शुल्क लिन नपाइने भएको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षकहरुको नियुक्ति तथा पदस्थापन गर्दा शिक्षा…


ललिता निवास जग्गा प्रकरणः १२ जना ठोषी ठहर

काठमाडौँ, ३ फागुन : विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र…


शेयर सदस्यसँग अन्तक्र्रिया

चरिकोट(दीस)ः मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिंगटीमा सदस्यसँग मिलिजुली कालिञ्चोक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम सोमबार सम्पन्न भएको हो ।संस्थाका कोषाध्यक्ष शुरेसचन्द्र खड्काको अध्यक्षतामा…


सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढ्यो

पर्सा, २ फागुन : सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पर्सामा बढ्दै गएको छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा चालू आवको सोही अवधिमा सवारी…


नेपालको तराई भूःपरिधि विश्व सूचीमा समावेश

काठमाडौँ, १ फागुन ः नेपालको तराई भू–परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’को विश्व सूचीमा समावेश भएको छ ।‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसघीय दशक’ले…


नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर

काठमाडौँ, १ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । पोखरा महानगरपालिका–८ मा…


समलिङ्गी विवाहलाई कानुनी मान्यता

राँझा (बाँके), १ फागुन : बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी…


विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौँ, १ फागुन : नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट…