ताजा खबर

डलर देखाएर ठगेको रकम मुद्दती खातामा प्रयोग

काठमाडौँ, १४ फागुन : एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर…


पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग

काठमाडौँ, १४ फागुनः राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै…


सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग

इनरुवा (सुनसरी), १४ फागुन : भारतीय सीमासुरक्षा बल (एसएसबी)का कारण सीमा क्षेत्रका नेपालीलाई सास्ती भएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् । जिल्ला सुरक्षा समितिले सुनसरीमा…


५० प्रतिशत अनुदानमा मकैको विउ

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विउ उपलब्ध गराउने भएको छ । गाउँपालिका भित्रका किसानहरुलाई गाउँपालिकाले उन्नत जातको मकैको विउ उपलब्ध गराउने भएको हो ।चालु आर्थिक वर्षको…


सिलाई कटाइ तालिम सञ्चालन

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ६ का महिलाहरुका लागि सिलाई कटाई तालिम सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षको वडा कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सो तालिम…


दादुरा रुवेलाको खोप लगाउन सुरु

चरिकोट(दीस)ःदोलखा जिल्लाका सबै स्थानीय तहहरुमा दादुरा रुवेलाको खोप लगाउन सुरु गरिएको छ । आइतवारबाट खोप अभियान विधिवत रुपमा सुरु गरिएको हो ।खोप अभियानको एक सामारोहका विच जिल्ला समन्वय…


सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन आग्रह

चरिकोट(दीस)ः जिल्ला प्रशासन कार्यालय दोलखाले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले आइतवार सार्वजनिक सूचना प्रकाशित गरी…


मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु

सिन्धुपाल्चोक ः मेलम्ची नगरपालिकाको वडा नं ११ को बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । आइतबारबाट बजार क्षेत्रमा सडकपेटी…


दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।केन्द्रका अनुसार बिहान…


गर्भवतीलाई पोषणयुक्त सामग्री वितरण

चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोसले पोषणयूक्त खानेकुरा सहित आयोडिन वितरण गरिएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नं २…