ताजा खबर

३० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिकाका सहकारी सञ्चालक तथा ब्यवस्थापकहरुले ३० बुँदे प्रतिवद्धता पत्र जारी गरेका छन् । विहीवार कालिञ्चोक गाउँपालिकाको आयोजनामा भएको भेलाले सो प्रतिवद्धता पत्र जारी गरेको हो ।प्रतिवद्धता…


जिरी नगरपालिकाले नगर गान बनाउने

चरिकोट(दीस)ः जिरी नगरपालिकाले आफ्नो नगरगान बनाउने भएको छ । नगरले आफ्नो पहिचान झल्काउने गरी नगरगान बनाउने भएको हो ।जिरी नगर कार्यपालिकाको ९८ औं बैठकबाट जिरी नगरको गान बनाउने…


सामुदायिक विद्यालयका भवन राम्रा बने , विद्याथीको आकर्षण बढेन

मन्थली (रामेछाप) ः विं सं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि…


महिला टोली कालापत्थरतर्फ प्रस्थान

काठमाडौँ, १७ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको…


शिक्षक संघको प्रतिनिधिसभा फागुन १९ गते

चरिकोट(दीस)ः नेपाल शिक्षक संघ दोलखाको प्रतिनिधि सभा आगामी शनिबार हुने भएको छ । सदरमुकाम चरिकोटको पशुपति कन्या मन्दिर माविमा हुने भएको हो । नेपाल शिक्षक संघको वार्षिक प्रतिनिधि…


अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका ५ स्थित कमिनिचौरमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । मंगलबार सो स्थानमा अचेत अबस्थामा फेला परेका भीमेश्वर…


दुग्ध सङ्कलन केन्द्र स्थापना

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोरीमा दुग्ध संकलन केन्द्र स्थापना गरिएको छ । नयाँ अभियान बहुउद्देश्यीय सहकारी संस्था लि. ले उक्त दुग्ध संकलन केन्द्र स्थापना गरेको…


पोषण सामग्री वितरण

चरिकोट(दीस)ः गौरीशंकर गाउँपालिका वडा नम्बर ९ सिमिगाउँमा सुनौला हजार दिने आमाहरुलाई पोषण सामग्री वितरण गरिएको छ । पोषण सामग्री बुधवार वितरण गरिएको हो ।सिमी गाउँमा रहेको गौरीशंकर स्वास्थ्य…


विधायन समितिमा सम्पत्ति शुद्धीकरण विधेयकमा गहन छलफल

काठमाडौँ, १६ फागुन ः राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न…


सांसद रिजालद्वारा निर्वाचन खर्च ६९ हजार ८ सय ३ रुपैयाँ

चरिकोट(दीस)ः राष्ट्रिय सभाका सांसद घनश्याम रिजालले निर्वाचन खर्च सार्वजनिक गर्नु भएको छ । राष्ट्रिय सभामा निर्वाचित रिजालले हालै निर्वाचन खर्च सार्वजनिक गर्नु भएको हो । निर्वाचनमा कुल ६९…