ताजा खबर

शुभकामना सहित विदाई

चरिकोट(दीस)ः प्रदेश स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोलखाको तर्फबाट भाग लिनका लागि जान लागेका खेलाडिहरुलाई शुभकामना सहित विदाई गरिएको छ । आइतवार सदरमुकाम चरिकोटमा खेलाडिहरुको…


च्छोरोल्पा अस्पतालमा ट्युमरको सफल अप्रेसन

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटस्थित च्छो–रोल्पा जनरल अस्पतालमा सात केजीको ट्युमरको सफल अप्रेशन गरिएको छ । आर्थिक अभावका कारण पाठेघरमा पलाएको ट्युमरको पीडा सहेर बसेकी सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका वडा…


दक्षिण एशियाली मुलुक भन्दा नेपालमा बहिरोपनको समस्या धेरै

काठमाडौँ ः दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपन (कान सुन्ने क्षमता कम)को समस्यामा रहेको पाइएको छ । विश्व श्रवण दिवसको अवसरमा आज यहाँ सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स्…


जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान

महेन्द्रनगर (धनुषा), २० फागुन : जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन् । होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष विनायक शाहको…


महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालियो

काठमाडौँ, २० फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालनी गरेको छ ।समाजवादी कार्यक्रमको…


बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’मै बुेहुला–बेहुलीको जन्ममिति अनिवार्य

त्रिवेणी (रुकुमपश्चिम), २० फागुन : रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ ।…


प्रधानमन्त्रीद्वारा कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीसँग छलफल

काठमाडौँ, २० फागुन : सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीका साथै…


प्रिमनसुन अवधि सुरुः आज देशभर बदली हुने

काठमाडौँ, २० फागुन : नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको…


कार्यालयको नाम परिवर्तन

चरिकोट(दीस)ः घरेलु तथा साना उद्योग कार्यालय दोलखाको नाम परिवर्तन गरिएको छ । बागमती प्रदेश सरकारले सो कार्यालयको नाम परिवर्तन गरी उद्योग तथा वाणिज्य कार्यालय नामाकरण गरेको हो ।बागमती…


वादविवाद कार्यक्रम सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा युवालाई प्राथमिकता दिएको छ भन्ने विषयमा वादविवाद कार्यक्रम सम्पन्न भएको छ । युवा तन्नेरी चासो दोलखाको आयोजनामा…