ताजा खबर

जेष्ठ नागरिकलाई तिर्थयात्रा गराइने

चरिकोट(दीस)ः जनसचेतन साकोसले जेष्ठ नागरिकहरुलाई तिर्थयात्रा गराउने भएको छ । ६५ वर्ष पूरा भएका तथा ७० वर्ष ननाघेका जेष्ठ बचत कर्तालाई साकोसले तिर्थ यात्रा गराउने भएको…


नेपालको जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने

काठमाडौँ (दीस) ः नेपालमा अहिलेको नै जनसंख्या बृद्वि कायम रहेमा नेपालको जनसंख्या दोब्बर हुन ७५ बर्ष लाग्ने तंथ्याक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङक कार्यालयले जनगणनाका नतिजा…


चरिकोट खानेपानी तथा सरसफाइ संस्थाको एक ग्राहकको पुस महिनाको खानेपानीको विल ५ लाख ९८ हजार रुपैँया

बाबुराम शर्मा /चरिकोटः चरीकोट खानेपानी तथा सरसफाइ संस्था चरीकोटको लापरबाहीले लाखौँ लाखको पानीको बिल आउँदा उपभोक्ताहरुको उठिबासको अवस्था आएको छ ।भीमेश्वर नगरपालिका–६ की दुर्गा भुजेलको पुस…


विद्यार्थीको फेरिएको दैनिकीः पढाइसँगै व्यावहारिक सीप

चरिकोट ः विद्यार्थीका लागि सदरमुकाम भीमेश्वर नगरपालिकाका माध्यमिक विद्यालय तहका विद्यालयमा हिजो आज पढाइसँगै व्यावहारिक सीपका कारण उनीहरुको दैनिकि फेरिएको छ । भीमेश्वर नगरपालिकाका करिब तीन हजार…


अभिमुखीकरण कार्यक्रम सम्पन्न

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ४ मा न्यूनतम रोजगारीमा संलग्न हुनेहरुका लागि सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न्न भएको छ । सचेतना तथा अभिमुखीकरण कार्यक्रम मंगलवार सम्पन्न…


पाँँचौ जिल्ला परिषद् सम्पन्न

चरिकोट(दीस)ःनेपाल निबृत्त शिक्षक समाज दोलखाको पाँचौ जिल्ला परिषद् सम्पन्न भएको छ । मंगलवार सदरमुकाम चरिकोटमा परिषद् सम्पन्न भएको हो । परिषदमा राज्यद्वारा समयानुकुल सम्मान तथा सुविधा…


चैत्र २३ गते बाट जिरी महोत्सव हुने

चरिकोट(दीस)ः दोलखाको पर्यटकीय नगरी जिरीमा चैत्र २३ गते बाट जिरी महोत्सव आयोजना हुने भएको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनामा चैत्र २३ देखि बैशाख २…


एमाले दोलखाको पहिलो पुर्ण बैठकले ११ जना जिल्ला कमिटी सदस्य मनोनित , २५ जनाको सचिवालय गठन

चरिकोट (दीस) ः नेकपा एमाले दोलखाको पहिलो पुर्ण वैठक सम्पन्न भएको छ । मंगलबार देखी सूरु भएको बैठक आज चरिकोटमा सम्पन्न भएको हो । बैठकले ११…


सोक्ला शिक्षा सदन भवनको शिलान्यास

चरिकोट(दीस) ः भीमेश्वर नगपालिकाकी उपप्रमुख कमला बस्नेतले सोक्ला शिक्षा सदन भवनको मंगलबार शिलान्यास गर्नु भएको छ । भवन शिलान्यास कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्नु हुदै उहाँले…


महिला र पुरूषका सपना अलग अलग छन् ःनगर प्रमुख मानन्धर

चरिकोट (दीस) –भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले महिला र पुरूषको सपना अलग अलग हुने बताउनु भएको छ । “महिलालाई जिउने आधार चाहिएको छ, भने पुरूषलाई पुर्बाधार…