सरल नेपाल र चरिकोट युव क्लबको आयोजनामा चरिकोटमा होली फेस्ट २०८० कार्यक्रम सम्पन्न
चरीकोट ःसरल नेपाल र चरिकोट युव क्लबको आयोजनामा चरिकोटमा होली फेस्ट २०८० कार्यक्रम सम्पन्न भएको छ | स्लो बाइक रेस सिजन ३ पनि सम्पन्न भएको छ…
चरीकोट ःसरल नेपाल र चरिकोट युव क्लबको आयोजनामा चरिकोटमा होली फेस्ट २०८० कार्यक्रम सम्पन्न भएको छ | स्लो बाइक रेस सिजन ३ पनि सम्पन्न भएको छ…
चरिकोटः जनप्रतिनिधि र पत्रकार बीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा जनप्रतिनिधि बिजयी भएका छन् । दोलखाको सदरमुकाम चरिकोटमा आज आयोजना भएको खेलमा २–१ गोल अन्तरले पत्रकारको टीमलाई…
चरिकोट (दीस) ः दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा आज ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाईते हुनु भएको छ ।…
काठमाडौँ, ९ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ…
काठमाडौँ, ९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन…
काठमाडौँ, ८ चैत: पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तहमा पहिलो पटक स्वीकृत मापदण्डमा आधारित एकीकृत पाठ््यसामग्री कार्यान्वयन गरेको छ । केन्द्रले ‘प्रारम्भिक बालविकास र…
काठमाडौँ, ८ चैत : ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ । गृहमन्त्रालयको…
भक्तपुर ः गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र…
चरिकोट(दीस)ः सप्ताह ब्यापी वन डँढेलो सचेतना सप्ताहको सातौं दिन सदरमुकाम चरिकोटमा ¥याली सहित सडक नाटक प्रदर्शन गरिएको छ । सप्ताहको अन्तिम दिनको कार्यक्रम अन्तर्गत बुधवार सो कार्यक्रम…
चरिकोट(दीस)ः जीपी कोइराला फाउन्डेशन दोलखाले बुधबार बाट कक्षा १२ का विद्यार्थीहरुका ेलागि निःशुल्क कोचिङ कक्षा सञ्चालन सुरु गर।ेको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको…