दोलखामा हिमपात, हिमपातमा रमाउन खरिढुङ्गा र कालिञ्चोकमा पर्यटकहरु
चरिकोट, १० माघ मौसममा आएको परिवर्तनसँगै दोलखाको उच्च हिमाली क्षेत्रमा बुधबार हिमपात भएको छ । हिमपातसँगै त्यस क्षेत्रका नागरिकहरुको जनजिवन समेत कष्टकर बनेको छ । विहानैदेखि…
चरिकोट, १० माघ मौसममा आएको परिवर्तनसँगै दोलखाको उच्च हिमाली क्षेत्रमा बुधबार हिमपात भएको छ । हिमपातसँगै त्यस क्षेत्रका नागरिकहरुको जनजिवन समेत कष्टकर बनेको छ । विहानैदेखि…
चरिकोट –दोलखाको वैेतेश्वर गाँउपालिकाको केन्द्र पाँडुडाडा हुने पक्का भएको छ । राजपत्रमा पौष २४ केन्द्र परिवर्तन सुचना प्रकाशित भएसँगै केन्द्रको पक्का भएको हो । गाँउपालिकाको गाँउसभाले…
चरिकोट(दीस)–अभिभाकलाई संसार सबै भन्दा ठुलो आफनो सन्तान हो । जहिले पनि सन्तानको सुख चाहान्छ । तर तेही सन्तान गरिबको चपेडाले उपचारको अभाब मृत्यु हुन्छ त्यो भन्दा…
चरिकोट– बैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्वुमा रहेको जनसरकोकार बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका…
काठमाडौ रासस ं– सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका २१ वटा ठूला आयोजनामध्ये चार वटाको मात्रै कार्यप्रगति राम्रो रहेको पाइएको छ। बाँकी आयोजनाको कार्यप्रगति कछुवाको…
चरिकोट– २५ औं बसन्त पार गरेको अवसरमा दोलखाको सदरमुकाममा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले “मिलिजुली स्मृती पुस्तक” प्रकाशन गर्ने जनाएको छ । शनिबार…
काठमाडौँ, २० पुस (रासस) ः नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट…
काठमाडौं । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको…
प्रभु जिरेल चरिकोट–दोलखाको मेलुङ गाँउपालिका वडा न ७ मेलुङमा कन्सन वल्डवाइडको सहयोगमा दिपज्योती समाज सुधार संघले ६१ वटा धारा निर्माण गरेको छ । कन्सर्न वल्र्डवाइड र…
काठमाडौँ, १६ पुस (रासस) ः पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म…