Articles by दीक्षण दैनिक

म निकै खुशी छु, म अहिले वाम गठबन्धनको साझा उम्मेदवार बनेको छु

विशाल खड्का १) तपाईको चुनावीअभियान कसरी अघि बढ्दै छ ? चुनावीअभियान राम्रो छ । यो अभियानमा हिड्दा मलाई विजय उत्सव मनाई रहेको जस्तै भैरहेको छ ।…


आकस्मिक हृदयघातले प्रकाश दाहालको निधन,

काठमाडौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको छ । बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले…


तामाकोशी जलविद्युत् आयोजनाले प्रात्त ग¥यो सफलता , मुख्य सुरुङ निर्माण सम्पन्न

चरिकोट–माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारीको…


दोलखाको समग्र बिकासमा बाम गठबन्धनको विजयी आवस्यक ःचौलागाई

चरिकोट–प्रदेशसभाका दोलखा ख का बाम गठबन्धनका उम्मेदार पशुपति चौलागाईले नयाँ परिवर्तनको बाम गठबन्धनलाई बिजयी गराउनु पर्ने बताएका छन । लादुकमा भएको बाम गठबन्धनको चुनाबी कार्यक्रमा बोल्दै…


चिनियाँ नागरिकको लोडरले किचेर मृत्यु

चरिकोट–निर्माणाधीन माथिल्लो तामाकोसी जलबिद्युत आयोजनामा शनिबा एक चिनिया मृत्यु भएको छ । उनको लोडरले किचेर मृत्यु भएको हो । आ सिया सिङ सु नामका उनी टेक्नीसियन…


माथिल्लो तामाकोसि आयोजनाको भोली ब्रेक थ्रु हुँदै, सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको जानकारी

चरिकोट(दीस)– दोलखाको लामावगरमा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य सुरुङको आइतबार ‘ब्रेक थ्रू’ हुँदैछ…


आफ्नै ट्रयाक्टरले किचेर दोलखाको पवटीमा थपलियाको मृत्यु

चरिकोट– दोलखाको मेलुङ गाउँपालिका वडा नं. १ पवटीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ तामाकोशीबाट पवटीतर्फ जाँदै गरेको आफ्नै ट्रयाक्टरले किचेर…


मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन खटिने कर्मचारीको अन्तिम नामावली प्रकाशन

अन्तिम नामावली हेर्नूहोस dolakha matapatra चरिकोट– मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ को लागि दोलखा जिल्लामा खटिने कर्मचारीहरुको ३५ पृष्ठको अन्तिम…


बाम गठवन्धन दोलखाकोमहत्वकांक्षि प्रतिबद्धतापत्र, जलविद्युत, पर्यटन, कृषिलाई बिशेष जोड

चरिकोट(दीस)–बाम गठवन्धन दोलखाले आफ्नो संयुक्त प्रतिबद्धतापत्रमा महत्वाकांक्षी योजना बनाएको छ । प्रतिबद्धतापत्रमा जलविद्युत, पर्यटन, कृषिलाई बिशेष जोड दिइएको छ । एमाले र माओबादी केन्द्र दोलखाले तयार…


नेपाल ७ विकेटले पराजित, सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी यु–१९ एसिया कप  क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको…