Articles by दीक्षण दैनिक

भिमेश्वर नगरपालिकामा घर बनाउदाँ ३ मिटर छोडनु पर्ने ,आवश्यक विधेयकको मस्यौदा तयार गर्दै भिमेश्वर नगरपालिका

श्रृजन कुमार घिमिर चरिकोट–भिमेश्वर नगरपालिका बिभिन्न विषयगत समितिहरु विधेयकको मस्यौदा तयार पार्न व्यस्त रहेका छन । संघिय तहको लक्ष्य अनुसार स्थानीय तहले आवश्यक कानुनहरु आफैं बनाउने…


दोलखामा हिमपात, हिमपातमा रमाउन खरिढुङ्गा र कालिञ्चोकमा पर्यटकहरु

चरिकोट, १० माघ मौसममा आएको परिवर्तनसँगै दोलखाको उच्च हिमाली क्षेत्रमा बुधबार हिमपात भएको छ । हिमपातसँगै त्यस क्षेत्रका नागरिकहरुको जनजिवन समेत कष्टकर बनेको छ । विहानैदेखि…


वैेतेश्वर गाँउपालिकाको केन्द्र पाँडुडाडा हुने पक्का

चरिकोट –दोलखाको वैेतेश्वर गाँउपालिकाको केन्द्र पाँडुडाडा हुने पक्का भएको छ । राजपत्रमा पौष २४ केन्द्र परिवर्तन सुचना प्रकाशित भएसँगै केन्द्रको पक्का भएको हो । गाँउपालिकाको गाँउसभाले…


कतै छ त ? सहयोगी मन !

चरिकोट(दीस)–अभिभाकलाई संसार सबै भन्दा ठुलो आफनो सन्तान हो । जहिले पनि सन्तानको सुख चाहान्छ । तर तेही सन्तान गरिबको चपेडाले उपचारको अभाब मृत्यु हुन्छ त्यो भन्दा…


जनसरोकार साकोसले पुरा ग¥यो सातौं बर्ष

चरिकोट– बैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्वुमा रहेको जनसरकोकार बचत तथा ऋण सहकारी संस्था लि. को सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न  भएको छ । संस्थाका…


राष्ट्रिय गौरवका २१ आयोजनामध्ये निर्माण जारी , माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सहित ४ आयोजना कार्यप्रगति राम्रो

काठमाडौ रासस ं– सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका २१ वटा ठूला आयोजनामध्ये चार वटाको मात्रै कार्यप्रगति राम्रो रहेको पाइएको छ। बाँकी आयोजनाको कार्यप्रगति कछुवाको…


मिलीजुलीले स्मृती पुस्तक” प्रकाशन गर्ने

चरिकोट– २५ औं बसन्त पार गरेको अवसरमा दोलखाको सदरमुकाममा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले “मिलिजुली स्मृती पुस्तक” प्रकाशन गर्ने जनाएको छ । शनिबार…


जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, २० पुस (रासस) ः नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट…


सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार,प्रदेश नम्बर ३ को भक्तपुरको ठिमी

काठमाडौं । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको…


कन्सन वल्डवाइडको सहयोगमा ६१ धारा निर्माण , १ सय ८६ घरधुरी प्रत्यक्ष लाभन्वित

प्रभु जिरेल चरिकोट–दोलखाको मेलुङ गाँउपालिका वडा न ७ मेलुङमा कन्सन वल्डवाइडको सहयोगमा दिपज्योती समाज सुधार संघले ६१ वटा धारा निर्माण गरेको छ । कन्सर्न वल्र्डवाइड र…