विद्युत गृहभित्र ठूला सामान
सर्वत्र चासोको विषय रहेको छ निर्माणाधिन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत आयोजना । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले एकपछि अर्को सफलता भेट्दै गएको…
सर्वत्र चासोको विषय रहेको छ निर्माणाधिन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत आयोजना । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले एकपछि अर्को सफलता भेट्दै गएको…
जिरी(दोलखा) २० माघ सातौं हुचिल तथा लाटोकसेरो उत्सवमा ३ जना संरक्षणकर्मी सहित ५ जना सम्मानित भएका छन् । २ दिनसम्म जिरीमा सञ्चालन भएको उत्सवको अन्तिम दिन…
चरिकोट । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका दोलखा संवाददाता एवंम सेतोगुँरास मिडिया प्रालिका सञ्चालक सदस्य सुवास योञ्जनको पहलमा ब्लड क्यान्सर पिडित मदन केसीलाई दश हजार रुपैया सहयोग…
जिरी– पर्यावरण सन्तुलनमा योगदान पु¥याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुँदैछ । उत्सवको तयारी पूरा…
प्रोणप्रताप के.सी. नेपालको संविधानको कार्यान्वयन गदै ३१ जेठ २०७४ मा भएको स्थानिय तहको निर्वाचन पछि देशका विभिन्न स्थानिय तहहरुले कुनै न कुनै रुपमा भिन्न कार्यशैली अपनाएर…
काठमाडौँ, १८ माघ (रासस) ः सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको…
चरिकोट–ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण विस्तार भईरहेको खाडीचौर–चरिकोट निर्माण पूरा गर्ने समयमा ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । सडक विस्तार योजना निर्माण पूरा गरी…
माघ १८, २०७४ पेरिस सेन्ट जर्माइनका स्टार फुटबलर नेइमारले बार्सिलोना विरुद्ध कानूनी लडाइँ सुरु गरेका छन्। उनले ला–लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना विरुद्ध मुद्दा हालेका हुन्।…
टौंडा, १८ माघ-प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकमा हेटौंडामा सम्पन्न भएको छ । सबैभन्दा बढी प्रदेश सांसद (११० सदस्य) रहेको प्रदेशसभा बैठकमा विभिन्न राजनीतिक…
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक ‘स्टेट अफ द युनियन’ लाई सम्बोधन गरेका छन् । यस अन्तर्गत उनले रोजगार, अर्थव्यवस्था, आप्रवासी, आतङ्कवाद र राष्ट्रिय…