Articles by दीक्षण दैनिक

प्रजातन्त्र दिवस मनाएर वर्तमान सरकारले बिदा लिने

काठमाडौँ(रासस) ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको बताएका छन । बिहिबार आयोजित अन्तक्र्रियामा उनले आगामी फागुन ७ गते…


कमल थापा आज लामाबगरमा

चरिकोट २२ माघ उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा आज लामाबगर आउँदै छन् । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षणका लागि ऊर्जामन्त्री थापा लामाबगर आउँदै छन् ।…


त्रिवि परीक्षाको सबै काम ‘ईएमआईएसमा’

काठमाडौँ, २२ माघ-  त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी रजिस्ट्रेसनलगायत सम्पूर्ण विवरण ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा राख्ने भएको छ । ६ वर्ष लामो…


दोलखामा हालसम्म २५ हजार लिए दोस्रो किस्ता

विश्वदीप थपलिया÷पमडोमा शेर्पा चरिकोट, २२ माघ निजी आवास पुर्ननिर्माणका लागि दोलखा हालसम्म २५ हजार ८ सय ४७ ले दोस्रो किस्ता लिइका छन । भुकम्पले भत्केका निजी…


हुचिल र लाटोकसेरो हाम्रो साथी

सातौं हुचिल तथा लाटोकसेरो उत्सव जिरीमा शनिबार सम्पन्न भयो । उत्सवको उद्देश्य मानवहरुको साथी हुचिल र लाटोकसेरोको संरक्षणमा सहयोग पु¥याउनु नै हो । दोलखाको पर्यटकीय नगरी…


प्रतिबन्धका बावजुद उत्तर कोरियाले अर्बौँको कमाइ कसरी गर्यो ?

काठमाडौं । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको कडा प्रतिबन्धका बावजुद पनि अनुचित प्रक्रियाबाट विभिन्न सरसामानहरु निर्यात गरि २०० मिलियन डलर भन्दा बढी कमाइ गरेको गोप्य रिपोर्टबाट पत्ता…


बार्सिलोनाको बराबरी, एथ्लेटिको मड्रिडको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति  भएको खेलमा बार्सिलोना स्पानियोलसँग १ – १ गोलको बराबरीमा रोकिएको हो…


माथिल्लो तामाकोसीको निवेदन ५ महिनादेखि अलपत्र,दोलखालीका लागि सेयर जारी हुँदै

दोलखा, २१ माघ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निवेदन ५ महिनादेखि नेपाल राष्ट्र बैंकले सुनुवाइ गरेको छैन । विदेशी मुद्रा सटहीमा समस्या भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई…


साथी बचाउन विद्यार्थीहरु ५ दिनदेखि चिया बेच्दै

दोलखा, २१ माघ सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बोर्डिङ स्कूलका केही विद्यार्थीले ब्लड क्यान्सरबाट पीडित आफ्नो साथीलाई बचाउन ५ दिनदेखि चिया बेचिरहेका छन् । साथीको उपचारका लागि…


लामाबगर–तिब्बत सिमा सडकको काम सुरु

दोलखा, –लामाबगरदेखि तिब्बत सिमाना पुग्ने सडकको काम सुरु भएको छ । उत्तर–दक्षिण नाकाको रुपमा रहेको लामाबगरको अप्ठ्यारो खण्डको काम सुरु भएको छ । जिल्ला सुरक्षा समितिले…