Articles by दीक्षण दैनिक

डिम्याट खाता नभए पनि अपर तामाकोसीमा लगानी गर्न पाउने

चरिकोट – माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सेयर हाल्न चाहने स्थानीयबासी(दोलखाली)ले डिम्याट खाता नभए तापनि सेयर हाल्न पाउने भएका छन् । आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले…


स्थानिय सरकार संचालन ऐन २०७४ मा भएका न्यायिक व्यवस्था र कार्यान्वयनको पक्ष

प्रोणप्रताप के.सी., अधिवक्ता स्थानिय सरकार संचालन ऐन २०७४ जारी भई मिति २०७४÷६÷२९ प्रमाणीकरण समेत भई सकेको छ । यो ऐनको कार्यन्वयन संग अव स्थानिय तहले विधायिकी,…


दोस्रो पटक मन्त्रिपरिषद विस्तार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार माओवादीका दुई र…


तामाकोशीमा फेला प¥यो बेवारिसे अबस्थामा एक युबकको शब

चरिकोट,१४ फागुन । बेवारिसे अबस्थामा एक युबकको शब तामाकोशी नदि किनारमा फेला परेको छ । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ७ ज्यामिरे भन्ने गाउँ नजिकै तामाकोशी…


दोलखा हुने भयो प्रदेशस्तरीय भलिबल ठुलो प्रतियोगिता

दीक्षण समाचार चरिकोट–नेपाली कांग्रेसका पुर्व सभापति एवं पूर्व प्रधानमन्त्री पुरुष स्वः गिरिजा प्रसाद कोइरालाको स्मिृतीमा ३ नम्बर प्रदेशस्तरको खुल्ला पुरुष भलिबल प्रतियोगिता दोलखाको सिंगटीमा हुने भएको…


कालिञ्चोक गाउँपालिकाले सबै विद्यालयको तल्लो तहबाट अंग्रेजी माध्यम सुरु

चरिकोट शिक्षालाई व्यवस्थित र समय अनुकुल बनाउन दोलखाको कालिञ्चोक गाउँपालिकाले सबै विद्यालयको तल्लो तहबाट अंग्रेजी माध्यम सुरु गरेको छ । गाउँपालिका भित्रका ५१ वटै सामुदायिक विद्यालयमा…


आदिवासी जनजाति पत्रकार महासंघ फोनिज दोलखाको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा जिरेल निर्वाचीत

चरिकोट – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज दोलखाको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा प्रभु जिरेल निर्वाचीत भएका छन्। त्यसैगरी अधिवेशन बाट जिरेल…


केपी ओली प्रधानमन्त्री

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्…


डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत

फागुन, काठमाडौं । डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएका छन् जसमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षा समेत सामेल…


जाँदा जाँदै फिल्मसिटी सिलान्यास

चरिकोट–भीमेश्वर नगरपालिका वडा नं. ९ डाङ्डुङेडाँडामा अन्र्तराष्ट्रियस्तरको फिल्म सिटी बन्ने पक्का भएको छ । निवर्तमान सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विहीबार प्रस्तावित फिल्मसिटीमा उपस्थित भएर सिल्यान्यास…