Articles by दीक्षण दैनिक

दोलखामा पशु औषधी अभाव

विश्वदीप थपलिया चरिकोट –  दोलखाको स्थित पशु सेवा कार्यलयमा औषधीको कमी भएको छ । विमारी भएको पशुहरुको उपचारका लागि कार्यालयमा प्रयाप्त औषधी नभएको हो । पशु…


खोरथलीमा वैज्ञानीक वन व्यवस्थापन हुने

चरिकोट – दोलखामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन खोरथली सामुदायिक वन हुने भएको छ । खोरथली सामुदायिक वन समूहले चरिकोटमा एक अन्र्तक्रिया कार्यक्रम गरी वैज्ञानीक वन…


सालकको खपटा सहित एक जना पक्राउ

चरिकोट– दोलखा प्रहरीले सालकको खपटा अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा एक युबकलाई पक्राउ गरेको छ । प्रहरीले २ किलो सालकको खपटा सहित भीमेश्वर नगरपालिका वडा नम्वर…


कालिञ्चोक गाउँपालिकामा तालाबन्दी,वडाअध्यक्षद्धारा १० दिनभित्र कार्यालयको काम सुचारु गराउन माग

दोलखा, २० चैत कालिञ्चोक गाउँपालिका कार्यालयको कामकाज ३ दिनदेखि ठप्प भएको छ । विकास निर्माणको रकम माग गर्दै कालिञ्चोक गाउँपालिका वडा नं. ७ र ८ सुनखानीका…


तामाकोसी गाउँपालिकामा हरेक वडामा नयाँ–नयाँ काम

श्रृजनकुमार घिमिरे च्यामा,–तामाकोसी गाउँपालिकामा हरेक वडामा फरक फरक योजना सञ्चालन गर्ने भएको छ । तामाकोसी गाउँपालिकालाई अरुभन्दा फरक बनाउनका लागि हरेक वडामा फरक फरक नमूना योजना…


निशुल्क शिक्षाका लागि शिक्षा विभागले २ अर्ब स्थानीय तहमा पठायो

भक्तपुर । शिक्षा विभागले निःशुल्क शिक्षा अन्तर्गत शैक्षिक सत्र ०७५ का लागि झण्डै साढे २ अर्ब विनियोजन गरी स्थानीय तहमा पठाइसकेको जनाएको छ । साथै चैतको…


च्यामाका किसान व्यबसायीक बन्दै, दैनिक ३ सय लिटर दुध चरिकोटमा

च्यामा, १३ चैत दोलखाको दक्षिणी गाउँ च्यामामा दैनिक ३ सय लिटर दुध संकलन गरेर चरिकोट पठाउँन थालिएको छ । स्थानीय किसानहरुबाट संकलित दुध दोलखा दुग्ध उद्योगले…


माथिल्लो तामाकोसी सेयर विवादको चपेटामा

चरिकोट–माथिल्लो तामाकोसी जलविद्युत आयोजना स्थानीयको सेयर विवादको चपेटामा परेको छ । आयोजनाका लागि सेयर लगानी स्थानीय र सर्वसाधारणबाट चैतसम्म संकलन गर्ने लक्ष्यमा विभिन्न आन्दोलनका कारण पछिल्लो…


दोलखाको एक मात्र दिक्षण दैनिक माथि आक्रमण, कम्प्युटर लुटियो

चरिकोट,५ चैत्र । दोलखाबाट सञ्चालित एक मात्र दैनिक पत्रिका दिक्षण दैनिक माथि आक्रमण सँगै कम्प्युटर लुटिएको छ । दैनिकको कार्यलयमा काम भईरहेको बखत दैनिक माथिनै आक्रमणको…


तामाकोसी सेयर फेरि पछि धकेलिदै ,सोमबार चरिकोटमा १ घण्टा चक्का जाम

चरिकोट–माथिल्लो तामाकोशी आयोजनाले जारी गर्ने स्थानीय सेयर बितरणको बिभिन्न माग राख्दै अप्पर तामाकोसी सेयर सरोकार संयुक्त संघर्ष समितिले सोमबार चरिकोटमा १ घण्टा चक्का जाम गरेको छ…