Articles by दीक्षण दैनिक

नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी

जेठ, काठमाडौं । देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल…


नेपाल कम्युनिष्ट पार्टीको घोषणा

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको छ । एकतापछि नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी प्रस्ताव गरिएको छ । नयाँ पार्टी दर्ताका लागि…


सुनखानी स्वास्थ्य चौकी भवन हस्तान्तरण

सुनखानी–सुनखानी स्वास्थ्य चौकी भवन हस्तान्तरण भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले निर्माण सम्पन्न भवन बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । पूर्व…


शैलुङ गाउँपालिकालद्धारा मुडे–मेलुङ सडकको ठेक्का रद्ध गर्न माग

चरिकोट–शैलुङ गाउँपालिकालद्धारा मुडे–मेलुङ सडकको ठेक्का रद्ध गर्न सरोकारवाला निकायलाई बुधबार अनुरोध गरेको छ । सो सडक निर्माण गर्न ९ करोडमा ठेकेदार कम्पनी द कञ्चन जंघा लामाविल्डर्स…


अपर तामाकोसी लक्ष्य भेट्न भारतीय ठेकेदारको विकल्प खोजिदैँ

चरिकोट–निर्माणाधिन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लक्ष्य भेट्न बाधा पु¥याउने भारतीय ठेकेदार कम्पनीको खोज्ने भएको छ । आयोजनाको प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजनाको काम…


ठेकेदारले काम नगर्दा जनप्रतिनिधि हैरान

शैलुङ–सम्वृद्ध शैलुङ गाउँपालिका बनाउने चुनावी नारा लिएर भरत दुलाल मत माग्न जनता माझ पुगे । उनको घोषणा पत्र र प्रतिबद्धतालाई जनताले पत्याए, गाउँपालिका अध्यक्षमा विजयी पनि…


तामाकोसी गाउँपालिकाको केन्द्र मालुमा

जफे–तामाकोसी गाउँपालिकाको स्थायी केन्द्र मालुको गोल्मेश्वरडाँडा भएको छ । तामाकोसी गाउँपालिकाको स्थानीय तहको निर्वाचन भएको एक वर्षपछि गाउँपालिका केन्द्र टुङ्गो लगाएको हो । गाउँपालिकाका प्रवक्ता होमबहादुर…


‘रिभर अफ द वर्ल्ड चित्र कला तथा फोटो प्रदर्शनी’ सुरु

चरिकोट– वैतेश्वर गाँउपालिका ३ जना यूवा अहिले चित्रकलाको माध्यमबाट कला साहित्य चिनाउने अभियान लागेका छन । त्यो अभियान सो गाँउपालिका १ का कैलास श्रेष्ठले गौरीशंकर क्याम्पसबाट…


स्थापना दिवसको अबसरमा अखिलले वितरण ग¥यो वालवालिकालाई खाद्यान्न

चरिकोट–५४ औ स्थापना दिवसको अवसरमा अनेरास्ववियु दोलखाले गौरीशंकर बाल गृहका वालवालिकालाई खाद्यन्न तथा फलफुल वितरण गरेको छ । उद्योग वाणिज्य संघ दोलखाका द्धित्तिय उपाध्यक्ष दिनेश वस्नेतको…


भिमेश्वर नगरपालिकाले तोक्यो राजमार्गको मापदण्ड

चरिकोट– दोलखाको भिमेश्वर नगरपालिका भित्रका सडक क्षेत्रमा घर निर्माण गर्दा दुई मिटर अनिवार्य रुपमा छोडे मात्र घरको नक्सा पास हुने भएको छ । भिमेश्वर नगरपालिकाले हालै…