नेपाल चीनबीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता
हरि लामिछाने बेइजिङ, ७ असार (रासस) ः नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विसं २०७२ मा भएको व्यापार र…
हरि लामिछाने बेइजिङ, ७ असार (रासस) ः नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विसं २०७२ मा भएको व्यापार र…
७ असार, काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको…
सिड्नी । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अगल हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निरास भएको छ । अमेरिकाको यो निर्णयबाट संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (यूएनएचआरसी)…
एजेन्सी – मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा…
काठमाडौं ७ असार– नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गरेको बिषयले भारतीय मिडियामा प्राथमिकता पाउने गरेको छ । प्रधामनन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणलाई भारतीय मिडियाले चनाखोपूर्ण ढंगले…
एजेन्सी । रसियामा जारी विश्वकपअन्तर्गत आज समूह ‘डि’ को अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । अर्जेन्टिनाले समूह चरणको आफ्नो दोस्रो खेलमा क्रोएसियासँग निज्याहुँ नभग्रोर्डा रंगशाला प्रतिस्पर्धा…
चरिकोट। डिएगो कोष्टाको ५४औं मिनेटको गोलले स्पेनले ईरानलाई १–० गोलले पराजित गर्दै दुई खेलमा ४ अंक बटुलेको छ। समुह ’बी’को खेलमा स्पेन र पोर्चुगल २ खेलमा…
दोलखा, ६ असार–भुकम्प पीडितको घर पुर्ननिर्माणको मिति नजिकिदा बालुवा गिटी सहज नभए आन्दोलनमा उत्रने नेपाली काँग्रेसले चेतावनी दिएको छ । बालुवा गिटी अभावमै निजी आवास सहितका…
बेइजिङ । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले…
चरिकोट–स्थानीय तह र संघीय सरकार बीचको अधिकार बाँडफाँडको अन्यौताले भुकम्प पीडितका घर बनाउन ल्याएको बालुवा–गिटी पुनः रोकिएका छन् । बालुवा गिटी लगायतका निर्माण सामाग्री अभावमा भुकम्प…