Articles by दीक्षण दैनिक

दोलखालीलाई तामाकोसीको सेयर खुल्यो, ३० देखि ३०० कित्ता किन्न पाउने

दोलखामा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले स्थानीयबासीका लागि सेयर बिक्री खुला गरेको छ । पहिलो चरणमा…


विभिन्न माग राख्दै तरुण दल ग¥यो १ घण्टा चक्का जाम

चरिकोट–तरुण दल दोलखाले निर्माण समाग्री सहजको माग गर्दै सरमुकाम चरिकोटमा आज एक घण्टा चक्का जाम गरेको छ । ‘बालुवा गिटी सहितका निर्माण सामग्री अभावका कारण दोलखा जिल्लाका…


दीप शिखाको चरित्र हत्या गर्नेलाई कारवाहीको माग

चरिकोट –सामाजिक संन्जालमा व्यक्तिको चरित्र हत्या भएको भन्दै नेकपा दोलखा युवा नेताले आइतबार जिल्ला प्रशासन कार्यालय दोलखामा कारवाहीको माग गर्दै आइतबार ज्ञापन पत्र बुझाएका छन ।…


एसईर्ईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?

काठमाडौं । मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो । नतिजा कसरी…


आइसल्याण्डलाई नाइजेरियाले जित्दा अर्जेन्टिनाको सम्भावना बलियो, यस्तो छ गणित

काठमाडौं,– नाइजेरियाले आइसल्याण्डमाथि जित दर्ता गरेको छ ।  शुक्रबार भएको खेलमा नाइजेरियाले आइसल्याण्डमाथि दुई गोल गर्दै पहिलो जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको हो…


भीमेश्वर नगरपालिकाको आर्थिक बर्षको २०७५÷७६ नीति तथा कार्यक्रम प्रस्तुत

ईस्वर दहाल चरिकोट–भीमेश्वर नगरपालिकाले तेस्रो नगरसभा मार्फत आर्थिक बर्षको २०७५÷७६ नीति तथा कार्यक्रम शुक्रवार प्रस्तुत भएको छ । नगरपालिकाका उपमेयर कमला बस्नेतले प्रस्तुत गरिएको नीति तथा कार्यक्रम…


नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

  काठमाडौँ, ८ असार (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउनुभएको…


भिमेश्वर नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम ल्याउने

चरिकोट–भिमेश्वर नगरबासी यदी तपाई बाँदर आतङकमा हुनूहन्छ भने चिन्ता नलिनु होस । अव नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम ल्याउने भएको छ । शुक्रवार प्रस्तुत भएको नीति तथा…


मेगा बैंकको मैनापोखरी शाखाले आइतबारवाट विहान ७ वजेवाट सेवा शुरु गर्ने

ईस्वर दाहाल चरिकोट–मैनापोखरी रहेको मेघा वैकले आइतबारवाट विहान ७ वजेबाट सेवा सुरु गर्ने जनाएको छ । भुकम्प पिडितले रकम लिन सजिलो होस भनेर विहानी सेवा सूरु…


युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो, ५९ सुरक्षाकर्मी र १६ तालिबान मारिए

अफगानिस्तान . अफगानिस्तानमा युद्धविराम सकिएलगत्तै हिंसा भड्किएको समाचार छ । अफगानिस्तानका उत्तरी र पश्चिमी प्रान्तमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २४ घण्टायता ५९ सुरक्षा अधिकारी…