Articles by दीक्षण दैनिक

दोलखामा शैक्षिक विज्ञान प्रविधि महोत्सव हुने

दोलखा,–दोलखामा पहिलो शैक्षिक विज्ञान प्रविधि तथा सांस्कृतिक महोत्सव हुने भएको छ । यही जेठ १७, १८ र १९ गते कालिञ्चोक मावि चरिकोटमा हुने महोत्सवमा विज्ञान र…


कालिञ्चोकको विकासका लागि डा«ेनबाट भौगोलिक सर्भे

दोलखा, –दोलखाको उत्तरी क्षेत्रअन्तर्गत साबिकको कालिञ्चोक गाउँमा भौगोलिक सर्बेक्षण गरी आबश्यक विकासको काम गर्न ड्रोन क्यामेरा मार्फत हवाई सर्भे गरिएको छ । गृहमन्त्रालयको अनुमती पछि काठमाण्डौ…


निर्माण थालनी छिटो गर

दोलखालीको भाग्य भविस्य जोडिएको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको चाँडै सुरु गर्न स्थानीयले माग गरेका छन् । विस्तृत आयोजना प्रतिवेद(डीपीआर) तयार भई सकेको आयोजना समयमा सुरु गर्नका…


बजेटको लक्ष्य : ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।   अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेट…


१३ खर्ब १५ अर्बको बजेट, आर्थिक वृद्धि ८ प्रतिशत प्रक्षेपण

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७५–०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ ।…


लिभरपुलका फरवार्ड सलाह भन्छन् – मलाई विश्वास छ, म रुस विश्वकपमा हुनेछु

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको फाइनल खेलको दौरान घाइते भएका लिभरपुलका फरवार्ड मोहमद सलाहले रुसमा हुने विश्वकप फुटबल खेल्ने बताएका छन् । काधको चोट बोकेका सलाहले…


नेकपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडाैं । नवगठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक महत्वपूर्ण कागजात बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन…


संघीय बजेट १२ खर्ब हाराहारीको आउने, कूल बजेटको सिलिङ १६ खर्ब

काठमाडौं, १४ जेठ– सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेटको आकार १६ खर्ब ल्याउन लागेको छ । संविधानअनुसार जेठ १५ गणतन्त्र दिवसमा बजेट ल्याउनै…


सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाको छैठौ अधिवेशन सम्पन्न

चरिकोट–सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाको छैठौ अधिवेशन सम्पन्न भएको छ । दोलखा सदरमुकाम चरिकोटमा सोमवार सम्पन्न छैठौ जिल्ला अधिवेशनले जगन्नाथ बस्नेतको अध्यक्षतामा २२…


भालुको आक्रमणबाट कालिञ्चोकमा दुइजना घाइते

चरिकोट–दोलखाको कालिञ्चोक गाउँपालिका १ तारेभिरमा भालुको आक्रमणबाट एकै परिवारका दुइजना घाइते भएका छन् । घाइते हुनेहरुमा कालिञ्चोक गाउँपालिका १ तारेभिर निवासी ५५ वर्षिया सोम बहादुर तामाङ…