Articles by दीक्षण दैनिक

सिक्किम केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प,पूर्वी नेपालमा समेत धक्का

चरिकोट (दीस)भारतकाे सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको…


काँचो स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला

जुम्ला, २५ साउन : तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका…


श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि…

काठमाडौँ, २४ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा…


मन्त्री काफ्लेलाई सम्मान

चरिकोट(दीस)ः बागमती प्रदेशका आर्थिक मामीला मन्त्री कुन्दनराज काफ्लेलाई दोलखा जिल्ला निर्माण ब्यावसायी संघले सम्मान गरेको छ । सोमबार मन्त्री काफ्लेलाई संघले आफ्नै कार्यालयमा सम्मान गरेको हो ।दोलखा क्षेत्र…


झोलुङ्गे पुल निर्माण सम्पन्न

चरिकोट (दीस) ःजिल्लाको कालिञ्चोक गाउँपालिकामा वडा नम्बर ६ मा झोलुुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । सो वडाको हुुर्हुुरे खोलामा झोलुुङ्गे पुलको निर्माण सम्पन्न भएको हो…


भीमेश्वर नगरपालिकामा जुलाईमा ६ उत्कृष्ट नागरिक बैज्ञानिक चयन

चरिकोट (दीस)ः भीमेश्वर नगरपालिकाको नागरिक बैज्ञानिकहरुलाई इष्टिच्यूट अफ हिमालयन रिक्सरिडक्सन आएचएचआरबाट गत महिना ६जना उत्कृष्ट चयन हुनु भएको छ । उत्कृष्ट हुनेहरुमा उद्धव बस्नेत, आशा श्रेष्ठ, श्रवण…


त्रिभुवन माविले होस्टलमै राखेर ईच्छुक विद्यार्थीलाई पढाउने

्चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालयले कक्षा ६ देखि माथिका विद्यार्थीहरुलाई होस्टलमैं राखेर अध्यापन गराउने भएको छ । विद्यालयले शैक्षिक अवस्थामा सुधारका लागि ईच्छुक विद्यार्थीहरुलार्ई होस्टलमा नै…


हलगोरु पाल्ने किसानलाई अनुदान

दमौली (तनहुँ), २४ साउनः जिल्लाको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई रु १३ लाख ८० हजार अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको पशु सेवा…


नेप्से परिसूचक उकालो यात्रामा

काठमाडौँ, २४ साउन ः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव…


प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र टंङ्क लाइनको विवरण

काठमाडौं, २४ साउनः नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र टंङ्क लाइनको सबै विवरण समेटिएको तथ्याङ्क आज बुझाएको छ । समितिले डेडिकेटेड…