Articles by दीक्षण दैनिक

प्राविधिक शिक्षा अध्ययनको लागि सहकारीले ऋण दिने

चरिकोट(दीस)ः हाम्रो जनकल्याण सहकारीले प्राविधिक शिक्षा पढाउन सदस्यहरुलाई ऋण दिने भएको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुका सन्तानलाई प्राविधिक विषयको अध्ययनको लागि ऋण दिने भएको कार्यकारी अधिकृत…


झमार्सीमा गएको पहिरोले सडकमा क्षति पु¥याएपछि दोलखाको उत्तरी क्षेत्रका स्थानीय प्रभावित

चरिकोट (दीस) ः दोलखाको उत्तरी क्षेत्रको लाइफलाइन चरिकोट सिगंटी सडकखण्ड अन्र्तगत झमार्सी पुल नजिक गएको पहिरोले सडकमा क्षति पु¥याएपछि उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई…


केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा

काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पदाधिकारी छनोट केन्द्रीय कमिटीको पूर्ण बैठकले गर्ने भएको छ । पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै…


मौरीपालनबाट मासिक ५० हजार आम्दानी

मन्थली (रामेछाप), २७ साउनः यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहनुभएको छ । सानै उमेरमा…


डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार

गण्डकी, २७ साउनः कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई रु २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसका…


माओवादी बैठकः स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा जोड

काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी…


कांग्रेस बैठक जारी, ११ बुँदे प्रस्तावमाथि छलफल

काठमाडौँ, २७ साउनः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ…


च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

पर्वत, २७ साउन : जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट…


देशभर डेङ्गी र हैजाका सङ्क्रमित बढे

काठमाडौँ, २६ साउन ः पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी…


काभ्रे यातायात कार्यालयमा कर्मचारी अभावले सेवा बिस्तार रोकियो

काभ्रेपलाञ्चोक, २५ साउन : काभ्रेको बनेपामा स्थापित यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभावका कारण सेवा बिस्तार रोकिएको छ । गत साउन १५ गते स्थापना गरिएको कार्यालयमा आवश्यक…