Articles by दीक्षण दैनिक

नेपाली काँग्रेसको बृहत बैठक आज बस्दै

चरिकोट(दीस)ः नेपाली काँग्रेस दोखलाको बृहत बैठक आज बस्दै छ । विभिन्न विषयमा छलफल गर्नकालागि बृहत संयुक्त बैठक बस्न लागेको हो । बैठकमा क्रियाशिल सदस्यता नविकरण, विभिन्न…


दसैंका लागि सुकिला नोट असोज १३ देखि

काठमाडौं । दसैंका लागि असोज १३ गतेदेखि नोट साट्न पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म नोट साट्न…


सरकारले खुलायो जग्गा कित्ताकाट

काठमाडौँ । सरकारले जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट फेरि खुलाएको छ । सरकारले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै…


तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ, २७ भदौः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख…


ट्रान्समिटर चढ्नेदेखि प्रबन्ध निर्देशकसम्म अर्याल

मधु शाही ,रासस काठमाडाँै, २७ भदौ ः “एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला”, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड…


सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमा परिवर्तनका सम्बाहकः अध्यक्ष दाहाल

काठमाडौँ २७ भदौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमा परिवर्तनका सम्बाहक भएको बताउनुभएको छ । चन्द्रागिरी नगरपालिका–१४ नयाँ…


विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, २७ भदौः वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक…


ओलीले जन्मदिनमा देउवालाई ओढाए दोसल्ला

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर शुभकामना दिएका छन्। बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले देउवालाई…


लामो दुरीमा २ चालक अनिवार्य राख्न र सिट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश

काठमाडौः सर्वोच्च अदालतले लामो दूरीको यातायात सेवामा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। यो आदेशसँगै सवारी साधन दुई…


सरकारले तोकेका करिब ४२ प्रतिशत क्रियाकलाप र ४८ प्रतिशत माइलस्टोन सम्पन्न

काठमाडौँ, २७ भदौ : सरकारले गत आर्थिक वर्ष २०८०/८१ का लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति कमजोर देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले…