Articles by दीक्षण दैनिक

गौरीशंकर गाउँपालिकाले सरकारी कर्मचारीलाई संघ संस्थाको कार्यकारी पदमा बस्न लगायो रोक

चरिकोट (दीस)– दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाले सरकारी सेवामा कार्यरत कर्मचारीलाई विभिन्न संघसंस्थाको कार्यकारी पदमा रहन रोक लगाउने निर्णय गरेको छ। पालिकाकाले हालै जारी गरेको सूचना अनुसार…


विद्युत सुचारु गर्न माग

चरिकोट (दीस) ः गत असार २१ गतेको बाढी र पहिरोका कारण दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९को डोङगाङ बस्तीमा विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएकोले सो…


उपसभामुख राना रूसी महासङ्घ प्रस्थान

काठमाडौँ, १ असोज : उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब…


प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने

काठमाडौँ, १ असोजः कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने बताउनुभएको छ । बल्खुस्थित…


मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

मुग्लिन (चितवन), १ असोजः मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने…


यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

चितवन, १ असोजः चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका…


नेपालको क्यानडासँग लज्जास्पद हार

काठमाडौं : नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ मा क्यानडासँग लज्जास्पद हार बेहोरेको छ, जसले नेपालको प्रदर्शनप्रति चिन्ता जगाएको छ। क्यानडासँग १०३ रनले पराजित भएको यो नेपालका लागि…


स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई

चरिकोट (दीस) ः स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिता २०८१ को उपाधि शहीद आवासीय मावि जिरीले जितेको छ। सोमबार भएको फाइनल खेलमा जिरीको टिमले चरिकोटमा रहेको…


विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपालले क्यानडासँग खेल्दै

काठमाडौं  –जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपालले क्यानडासँग खेल्दैछ। नेपाल यसअघि घरेलु भूमिमा भएको शृंखलामा खराब प्रदर्शन गर्दै सातौँ स्थानमा छ, चारमध्ये…


प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

काठमाडौँ, ३१ भदौः नेपाल प्रहरीले रु छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक…