Articles by दीक्षण दैनिक

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल

काठमाडौँ, ५ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेण्डा’लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड…


एक महिने मोटरसाइकल तालिम सम्पन्न

चरिकोट (दीस) ःअनेरास्ववियु मेलुङ गाउँपालिका कमिटीले विद्यार्थीहरूलाई एक महिने मोटरसाइकल तालिम दिएको छ। तालिम अनेरास्ववियु जिल्ला कमिटीका रचनात्मक विभाग प्रमुख सुवोध पोखरेलको समन्वयमा सम्पन्न भएको हो।…


दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे

चरिकोटः यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेकोृ, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस जानकारी दिएको छ।नेपाल पञ्चाङग निर्णायक विकास…


समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न

चरिकोट (दीस) ः गौरीशंकर सामुदायिक पुस्तकालयको आयोजनामा समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । तीन दिनसम्म चलेको यो तालिम…


क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौँ, ४ असोजः वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ…


नेपाली सेनाको गरुडदल गणद्वारा कालिन्चोक गाउँपालिकामा आगलागि पीडितको घर निर्माण

चरिकोट–दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणले कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङ पिलिखेपाका आगलागी पीडितको घर निर्माणमा सहयोग गरेको छ। गणका प्रमुख सेनानी सुरज बस्नेतका अनुसार…


विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा भीमेश्वर नगर भित्रका विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा बिहिवार एमाले निकट अनेरास्ववियु भीमेश्वर नगर कमिटीको आयोजनामा सो दौड…


‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

चितवन, ४ असोजः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै…


सुरु भयो पदयात्राको याम

गण्डकी, ४ असोज : शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि…


सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि

काठमाडौँ, ४ असोज : लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच…