Articles by दीक्षण दैनिक

दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

काठमाडौँ, १७ असोज : सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका…


बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन

काठमाडौँ, १७ असोज: केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख…


वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौँ आवागमन

मन्थली (रामेछाप), १७ असोजः मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर…


तामाकोशी–मन्थली सडक अन्तर्गत किर्नेटार सडकखण्ड सुचारु,मन्थली राजधानी काठमाडौँ जोडियो

चरिकोट (दीस)ः पछिल्लो समयको बाढीले कटान गरेको तामाकोशी–मन्थली सडक अन्तर्गत किर्नेटार सडक खण्डको वैकल्पिक मार्ग बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। बाढीले सडक सम्पर्क विच्छेद भएपछि दोलखा…


बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ गरिने

काठमाडौँ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला पक्षहरूको बैठकले बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले हालसम्म काटिएका टिकटहरूको यात्रालाई…


बाढी–पहिरो र डुबान : दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

काठमाडौँ, १५ असोजः केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् ।…


मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला

जानकी (बाँके), १५ असोजः कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आउनुभएको छ । एक सय ३० घार…


मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन

मन्थली (रामेछाप), १५ असोजः जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युत्को…


स्थलगत रिपोर्टः सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति

राधिका बुढाथोकी/रासस कमलामाई (सिन्धुली), १५ असोजः वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म…


नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि

काठमाडौँ, १५ असोजः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो । चार दशमलव…