Articles by दीक्षण दैनिक

सिटामोल अभाव छैन: औषधि लिमिटेड

काठमाडौँ, ९ कात्तिकः बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको…


बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, ९ कात्तिक ः बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ ।…


भीमेश्वर नगरपालिकाद्वारा १ सय ९३ वटा कुकुरको बन्ध्याकरण

चरिकोट (दीस) –भीमेश्वर नगरपालिकाले सामुदायिक तथा छाडा कुकुरहरूको स्थायी बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम सम्पन्न गरेको छ । “आफ्नो मनलाई उच्च राखौं कुकुर हैन रेबिज…


सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी

काठमाडौँ, ९ कात्तिक: डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको…


जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल

वासिङ्गटन डिसी (अमेरिका), ९ कात्तिक : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा…


चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

इनरुवा (सुनसरी), ९ कात्तिकः जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६…


तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

गलेश्वर (म्याग्दी), ९ कात्तिक : गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट…


डेङ्गी नियन्त्रण प्रयासः आज सरसफाइ अभियान

काठमाडौँ, ९ कात्तिक : सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज…


बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर, ९ कात्तिक : लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका…


हाम्रो सुर्योदय सहकारी चोरी प्रकरणमा ४ जना विरुद्ध मुद्वा दायर

चरिकोट (दीस) ः दोलखाको मेलुङ गाउँपालिका वडा नंम्वर १ पवटीमा रहेको हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्थाको रकम चोरीको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले ४…